पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १, २०७६
|
|
३० पटक हेरिएको
Shares
पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु

सारांश

  • भक्तपुर ।
  • भरतपुर महानगरपालिका–११ अमनचोकमा शनिबार साँझ पानी तान्ने मोटरमा करेन्ट चुहिएर पर्सा पोखरीया नगरपालिका–३ घर भएका ३१ वर्षीय अनरजित मुखियाको मृत्यु भएको छ।
  • भरतपुरमा मजदुरी गर्दै आएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

भक्तपुर । भरतपुर महानगरपालिका–११ अमनचोकमा शनिबार साँझ पानी तान्ने मोटरमा करेन्ट चुहिएर पर्सा पोखरीया नगरपालिका–३ घर भएका ३१ वर्षीय अनरजित मुखियाको मृत्यु भएको छ।भरतपुरमा मजदुरी गर्दै आएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली–प्रचण्ड बैठकमा सांगठानिक, वैचारिक र राजनीतिक विषयमा मतैक्यता
ओली–प्रचण्ड बैठकमा सांगठानिक, वैचारिक र राजनीतिक विषयमा मतैक्यता
नेपाल र चीनले १४ विषयमा सँगै काम गर्ने
नेपाल र चीनले १४ विषयमा सँगै काम गर्ने
नयाँ विद्युत् महसुल दर: घरायसी ग्राहकलाई मासिक रु ६० मात्रै, औद्योगिक ग्राहकलाई २० प्रतिशत बढी
नयाँ विद्युत् महसुल दर: घरायसी ग्राहकलाई मासिक रु ६० मात्रै, औद्योगिक ग्राहकलाई २० प्रतिशत बढी
प्राचिन यँगाः हिटी ढुङ्गेधारा जिर्णोद्धार हुने
प्राचिन यँगाः हिटी ढुङ्गेधारा जिर्णोद्धार हुने
बिहिवार थपिए ३७ सय ४९ कोरोना संक्रमित
बिहिवार थपिए ३७ सय ४९ कोरोना संक्रमित
सेयर बजार २७४५ अंकमा, बढ्यो कारोबार
सेयर बजार २७४५ अंकमा, बढ्यो कारोबार
दुनियाँका अगाडि टिकट विक्री र लिलामी भएको कुरा आइरहेको छ छानविन हुनुपर्छ : गुरुङ
दुनियाँका अगाडि टिकट विक्री र लिलामी भएको कुरा आइरहेको छ छानविन हुनुपर्छ : गुरुङ
महोत्तरी-४ः दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा
महोत्तरी-४ः दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा
आत्तिएका यादव र नडगमगिएका प्रचण्ड
आत्तिएका यादव र नडगमगिएका प्रचण्ड
प्रधानमन्त्री ओली स्वदेश फर्कँदै, भारतबाट फर्कदा सञ्चारकर्मीसँग नबोलेका प्रम ओली आज के गर्लान् ?
प्रधानमन्त्री ओली स्वदेश फर्कँदै, भारतबाट फर्कदा सञ्चारकर्मीसँग नबोलेका प्रम ओली आज के गर्लान् ?

तपाईंले छुटाउनुभयो कि?