पायल्स पीडितहरुका लागि घरेलु उपचार – डा. यञ्जन गैह्रे

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
४४ पटक हेरिएको
Shares
पायल्स पीडितहरुका लागि घरेलु उपचार – डा. यञ्जन गैह्रे

सारांश

  • पायल्समा  ध्यान दिनुपर्ने कुराहरु –प्रशस्त पानी पिउने (१ घण्टा= १ गिलास)।
  • –हरियो सागपात काँचै खाने, फलफूलको जूस+फलफूल खाने, चोकर सहितको गहुँको पिठो, रोटी, ब्राउन राइस, रहर तथा मुंगको दाल खाने ।
  • –दैनिक ४५ मिनेट–१ घण्टा हलुका पसिना आउने गरेर शारीरिक व्यायाम गर्ने जस्तैः योग–आसन, रिड व्यायाम, aerobic exercise  आदि ।

पायल्समा  ध्यान दिनुपर्ने कुराहरु

–प्रशस्त पानी पिउने (१ घण्टा= १ गिलास)।
–हरियो सागपात काँचै खाने, फलफूलको जूस+फलफूल खाने, चोकर सहितको गहुँको पिठो, रोटी, ब्राउन राइस, रहर तथा मुंगको दाल खाने ।
–दैनिक ४५ मिनेट–१ घण्टा हलुका पसिना आउने गरेर शारीरिक व्यायाम गर्ने जस्तैः योग–आसन, रिड व्यायाम, aerobic exercise  आदि ।
–हप्तामा एक पटक आवश्यकता अनुसार पेट सफा गराउने (एनिमा लिने) र कब्जियत हुन नदिने ।
–शरीरले पचाउन सक्ने गरी मात्र खाना खाने ।
–चिल्लो, पिरो, तारे–भुटेको, मसालेदार परिकार नखाने ।
–शौचालय गईसकेपछि वा सुत्नु अघि तोरी÷जैतुनको तेल गुहद्वारमा लगाउने ।
–धुम्रपान, रक्सी, ब्राण्डी, सुर्ती, जर्दा जस्ता चिजको सेवन नगरौं ।

के खाने ः–

–गहुँको चोकर सहितको रोटी
–जौ, पुरानो चामल, रहर, मुंगको दाल, केरा, अमला
–गाजर, पालुँगो, मूला, करेलाको रस
–धनियाका रसमा मिस्रि मिलाएर खाने
–पानी धेरै पिउने
–हरियो सागसब्जी
-सलाद आदि खाने ।

के नखाने ः–

–तातो, पिरो, मसालेदार, बासी खाना, मासु, अमिलो, आलु, सखर, डिब्बा बन्द परिकार, चिया, कफी, रक्सी, चुरोट, ब्राण्डी, आदि ।
पायल्समा  भोजन एंव पोषण तालिका

बिहान ५.३० बजे ः पानी २ गिलास+लसुनको केशरा २, ३ खाने

७.०० बजे ः मुनक्का या छोहरा ५० ग्राम (७ छण्टा पानीमा भिजाएर)

बिहान १०.११ बजे ः रातो चामलको भात १०० ग्राम ः दाल १० ग्राम (अंकुरित मुङ्ग, मेथि, चना, सबभन्दा राम्रो) ः तरकारी ३०० ग्राम जस्तै ःसिजन अनुसारको परवर, लोका, करेला, घिरौला हरियो सागसात मेथी, चम्सुर, बेथे, खादि प्रशस्त खाने । सलाद २०० ग्राम जस्तै ःकाक्रो, गाँजर, मुला, चुकन्दर, आदि काँचो खानमिल्ने खानेकुराहरु ।

दिउँसो ३.०० बजे ः कुनै एक ः गहुँको सुख्खा रोटी १ वटा र तकारी १ प्लेट –फपर, कोदो, मकैको रोटी पनि खान सकिन्छ ) ः हरियो मकै उसिनेर सानो १ कचौरा या भुटेको मकै ः फलफूल २०० ग्राम स्याउ, मौसम, सुन्तला, अनार मध्ये कुनै एक

बेलुका ८.०० बजे ः गहुँको सुख्खा रोटी २, ३ वटा ः तरकारी, चट्नी बिहानको जस्तै (बेलुका दाल नखाने) नोट ः पानी दिनभरीमा ३ देखि ४ लिटर सम्म पिउने ः हरियो सागपात, फलफूल, तरकारीहरुको प्रशस्त प्रयोग गर्ने ः खाना राम्रोसँग चपाएर खाने, नुन र चिल्लो कम खाने

नोटः– रोगी हुनु भन्दा पहिले नै प्राकृतिक उपचार र जीवनशैली परिवर्तनबाबाट निरोगी रहौं । खानामा रोटी, भातको मात्रा २०–४०% र हरियो सागसब्जी+सुपको मात्रा ६०–८०% हुनु जरुरी छ ।

लेखक, प्राकृतिक स्वास्थ्य अस्पताल र वेलनेस अस्पतालका डाक्टर हुनुहुन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संचारकर्मी  महेश सिग्देलले गरे, म्युजिक भिडियो निर्देशमा डेब्यु
संचारकर्मी महेश सिग्देलले गरे, म्युजिक भिडियो निर्देशमा डेब्यु
कोरोनाबाट आज थप ६ जनाको मृत्यु
कोरोनाबाट आज थप ६ जनाको मृत्यु
‘जिसस की छाेरि’ घाेषणा कार्यक्रमबारे बाेले माधव नेपाल
‘जिसस की छाेरि’ घाेषणा कार्यक्रमबारे बाेले माधव नेपाल
ट्रम्पले किमबारे यसरि गरे प्रशंसा
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे
तुलसी रानामगर र अर्जुन जिसीको ‘निष्ठुरीले गरिनौं केही वास्ता’
तुलसी रानामगर र अर्जुन जिसीको ‘निष्ठुरीले गरिनौं केही वास्ता’
रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू
रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू
प्रतिनिधिसभातर्फ ३० र प्रदेशसभामा ३८ स्थानको मत परिणाम सार्वजनिक,कसको कति?
प्रतिनिधिसभातर्फ ३० र प्रदेशसभामा ३८ स्थानको मत परिणाम सार्वजनिक,कसको कति?
हालसम्म २६ हजार ६५२ जनाको उम्मेदवारी दर्ता : निर्वाचन आयोग
हालसम्म २६ हजार ६५२ जनाको उम्मेदवारी दर्ता : निर्वाचन आयोग
उत्तरी सिमानामा अर्को ठूलाे प्रहार ! खै हाम्रो पिलर न ५७ ? स्थलगत रेपोर्टिङ
उत्तरी सिमानामा अर्को ठूलाे प्रहार ! खै हाम्रो पिलर न ५७ ? स्थलगत रेपोर्टिङ