पारश–सोनिकाको किस, सोनिकालाई दिए महंगो उपहार
सारांश
- पारशले सोनिकालाई हिराको हार गिफ्ट दिएका छन् ।
- पारशले गिफ्ट दिनासाथ सोनिकाले उक्त हार गलामा लगाएकि थिइन् ।
- हसिलो मुद्रामा बर्थडे पार्टीमा देखिएका पारश सोनिकाको हरेक गतिविधिमा रमाइरहेका थिए ।
पारशले सोनिकालाई हिराको हार गिफ्ट दिएका छन् । पारशले गिफ्ट दिनासाथ सोनिकाले उक्त हार गलामा लगाएकि थिइन् ।
हसिलो मुद्रामा बर्थडे पार्टीमा देखिएका पारश सोनिकाको हरेक गतिविधिमा रमाइरहेका थिए । सोनिकाले पनि पारशलाई विशेष महत्व दिएकि थिइन् । उनले पहिलो केकनै पारशलाई ख्वाएकि थिइन् । केक का ट्नु अघि भने सोनिकाले पारशलाई म्वाई खाएको भने सजिलै देख्न सकिन्छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया