आमाको कोखमा नै गायब नौ महिनाको बच्चा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १८, २०७६
|
|
२२ पटक हेरिएको
Shares
आमाको कोखमा नै गायब नौ महिनाको बच्चा

सारांश

  • अस्पतालमा त बच्चा हराएको सुनेकै हो तर आमाको कोखबाट हराएको चाहिं सायदै सुनिएको छ ।
  • एक महिलाको गर्भबाट नौ महिनाको बच्चा हराएको छ ।
  • घटना भारतको हो ।

अस्पतालमा त बच्चा हराएको सुनेकै हो तर आमाको कोखबाट हराएको चाहिं सायदै सुनिएको छ । एक महिलाको गर्भबाट नौ महिनाको बच्चा हराएको छ । घटना भारतको हो ।

मोनु गहलोतकी गर्भवती पत्नी मञ्जु अचानक बिरामी भइन् । उनलाई डाक्टरले डेलिभरीको मिति समेत तोकिसकेका थिए ।उनको जवाहरलाल नेहरु अस्पतालमा उपचार शुरु गरिएको थियो ।

डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । परिवारको दबाबमा शवको पोस्टमार्टम गरियो । उक्त रिर्पोटमा मृतकको गर्भमा बच्चा नभई ठुलो गाठोँ भएको जनाएको छ । उक्त गाँठोकोे कारण उनका पेट फुलेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?