पार्टीलाई नयाँ सोचमा लानुपर्छ– खाँण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २३, २०७४
|
|
२२ पटक हेरिएको
Shares
पार्टीलाई नयाँ सोचमा लानुपर्छ– खाँण

सारांश

  •   काठमाडौँ, २३ चैत ।
  • नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले पार्टीलाई नयाँ सोचका साथ सुधार्दै लैजानुपर्ने बताउनुभएको छ ।
  • नेपाल खाद्य संस्थान कर्मचारी युनियनको ११ औँ केन्द्रीय अधिवेशनमा नेता खाँणले २००३ सालको विराटनगरको जुटमिलमा भएको पहिलो आन्दोलनले मजदुरका अधिकारलाई स्थापित गरेको बताउँदै सो आन्दोलनको बलबाट २००७ सालको रानजीति परिवर्तन सम्भव भएको जानकारी उल्लेख गर्नुभयो ।

काठमाडौँ, २३ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले पार्टीलाई नयाँ सोचका साथ सुधार्दै लैजानुपर्ने बताउनुभएको छ ।

नेपाल खाद्य संस्थान कर्मचारी युनियनको ११ औँ केन्द्रीय अधिवेशनमा नेता खाँणले २००३ सालको विराटनगरको जुटमिलमा भएको पहिलो आन्दोलनले मजदुरका अधिकारलाई स्थापित गरेको बताउँदै सो आन्दोलनको बलबाट २००७ सालको रानजीति परिवर्तन सम्भव भएको जानकारी उल्लेख गर्नुभयो ।
उहाँले कांग्रेसले माओवादी शान्तिवार्ता, द्वन्द्व व्यवस्थापन, संविधानसभा निर्वाचन, मधेश मुद्दाको समाधान र स्थानीय तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनमा नेतृत्वादायी भूमिका निर्वाह गरेको जनाउनुभयो ।
अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले अरुले बिगारेको विषय कांग्रेसले सुधार गर्दै अघि बढेमा लोकतन्त्रको संस्थागत विकासमा थप बल पुग्ने बताउनुभयो ।
अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Bishu Subedi

    Haaaa kathai bichara

    Comment Author

    Sushil Rijal

    थुतुनाे नचलाएकाे राम्रो गुटकाे राजनितिले राम्रो हुन्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुवाको चिहानमा शारीरिक सम्बन्ध !
बुवाको चिहानमा शारीरिक सम्बन्ध !
आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा
आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा
बार्सिलोना र सिटी बिच कडा प्रतिस्प्रदा…
बार्सिलोना र सिटी बिच कडा प्रतिस्प्रदा…
अछामको रामारोशनको अध्यक्ष र उपाध्यक्ष दुवैमा माअोवादी विजयी `
अछामको रामारोशनको अध्यक्ष र उपाध्यक्ष दुवैमा माअोवादी विजयी `
रोकाको सफलताको कथा, भैसी पालेर विदेशभन्दा ४ गुणा आम्दानी
रोकाको सफलताको कथा, भैसी पालेर विदेशभन्दा ४ गुणा आम्दानी
ललितपुरको लगातार दोस्रो जित, पोखराको फेरि चलेन बलिङ
ललितपुरको लगातार दोस्रो जित, पोखराको फेरि चलेन बलिङ
नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता, तर कामदारा लागि किन खुला भएन ?
नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता, तर कामदारा लागि किन खुला भएन ?
सुविनको ‘प्रिय सुफि’ को प्रतिक्षामा पाठक !
सुविनको ‘प्रिय सुफि’ को प्रतिक्षामा पाठक !
  ८ औँ राष्ट्रिय खेलकुद :पिडालु रोपेर आलू खोज्नेहरु
  ८ औँ राष्ट्रिय खेलकुद :पिडालु रोपेर आलू खोज्नेहरु
मिन्स भएको कति दिनपछी सेक्स गर्न उचित हुन्छ र कुन समयमा बच्चा बस्छ हरेक बिबाहित जोडीले थाहा पाइराख्नुहोस
मिन्स भएको कति दिनपछी सेक्स गर्न उचित हुन्छ र कुन समयमा बच्चा बस्छ हरेक बिबाहित जोडीले थाहा पाइराख्नुहोस

तपाईंले छुटाउनुभयो कि?