आज विदेशी मुद्राको विनिमय दर कति छ ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०८०
|
|
४१ पटक हेरिएको
Shares
आज विदेशी मुद्राको विनिमय दर कति छ ?

सारांश

  • काठमाडाैं ।
  • आज मंगलवारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
  • अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४८ पैसा र बिक्री दर १३३ रुपैयाँ ०८ पैसा पुगेको छ ।

काठमाडाैं । आज मंगलवारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४८ पैसा र बिक्री दर १३३ रुपैयाँ ०८ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४२ रुपैयाँ २५ पैसा र बिक्री दर १४२ रुपैयाँ ८९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ३१ पैसा र बिक्री दर १६६ रुपैयाँ ०६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुतली जति राम्रो उति विषालु, आँखा संक्रमित थपिदै
पुतली जति राम्रो उति विषालु, आँखा संक्रमित थपिदै
काठमाडौंमा सुषमा स्वराज, स्वागतमा उदय शमशेर
काठमाडौंमा सुषमा स्वराज, स्वागतमा उदय शमशेर
टी -२० विश्वकप क्रिकेटमा  आयरल्याण्डलाई हराउँदै  अष्ट्रेलिया आइसिसी समूह तालिकाको दोस्रो स्थानमा
टी -२० विश्वकप क्रिकेटमा आयरल्याण्डलाई हराउँदै अष्ट्रेलिया आइसिसी समूह तालिकाको दोस्रो स्थानमा
पन्ध्र वर्षपछि प्रहरी फन्दामा, यसरी भएको थियो अधिकारीको हत्या
पन्ध्र वर्षपछि प्रहरी फन्दामा, यसरी भएको थियो अधिकारीको हत्या
उपत्यकामा सङ्क्रमित देखिएपछि नमूना परीक्षण गराउने बढे
उपत्यकामा सङ्क्रमित देखिएपछि नमूना परीक्षण गराउने बढे
राष्ट्रकवि घिमिरेदेखि मह जोडी, रबि, सन्दीप लामिछानेसम्मको मुख बंगाइदिएपछि…
राष्ट्रकवि घिमिरेदेखि मह जोडी, रबि, सन्दीप लामिछानेसम्मको मुख बंगाइदिएपछि…
यसकारण घट्यो ३४ जिल्लाको जनसङ्ख्या
यसकारण घट्यो ३४ जिल्लाको जनसङ्ख्या
पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक पक्राउ
पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक पक्राउ
Shweta Tiwari’s daughter Palak won’t make her bollywood debut with Quickie, here’s why
Shweta Tiwari’s daughter Palak won’t make her bollywood debut with Quickie, here’s why
पर्साको कांग्रेस जसपाले जारी गरेको विज्ञप्तिले गठबन्धनमा हलचल
पर्साको कांग्रेस जसपाले जारी गरेको विज्ञप्तिले गठबन्धनमा हलचल