दाँत फुकालेको भोलीपल्टै प्रचण्डलाई ज्वरो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २, २०७६
|
|
५२ पटक हेरिएको
Shares
दाँत फुकालेको भोलीपल्टै प्रचण्डलाई ज्वरो

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाँत फुकालेको भोलिपल्टै आज ज्वरोले थला परेका छन् ।
  • प्रचण्डले निकै समयदेखि समस्याग्रस्त दाँत हिजो (बुधबार) ललितपुरस्थित् नेपाल मेडिसिटी हस्पिटलमा पुगेर फुकालेका थिए ।
  •  पछिल्ला केही दिनमा दाँत दुख्ने समस्या तिव्र भएपछि उनी मेडिसिटी अस्पताल पुगेका थिए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाँत फुकालेको भोलिपल्टै आज ज्वरोले थला परेका छन् । प्रचण्डले निकै समयदेखि समस्याग्रस्त दाँत हिजो (बुधबार) ललितपुरस्थित् नेपाल मेडिसिटी हस्पिटलमा पुगेर फुकालेका थिए । पछिल्ला केही दिनमा दाँत दुख्ने समस्या तिव्र भएपछि उनी मेडिसिटी अस्पताल पुगेका थिए ।

डाक्टर सुमित साहले उनलाई दाँत निकालेर फाल्न सुझाव दिएका थिए। बुधबार अस्पताल भर्ना भएर दाहालले बंगरातिरको दुख्ने दाँत फुकालेको उनको सचिवालयले जनाएको थियो । तर, उनलाई आजबाट ज्वरो आएकोले उनी ‘बेड रेष्ट’ मा बसेको पनि उनको सचिवालयले जनाएको छ । बसेको पनि उनको सचिवालयले जनाएको छ ।

(bolivarescapes.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धौलागिरि अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा
धौलागिरि अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा
एमालेले एक्लै बहुमत ल्याएर इतिहास रच्छ : रघुवीर महासेठ सचिव, नेकपा एमाले
एमालेले एक्लै बहुमत ल्याएर इतिहास रच्छ : रघुवीर महासेठ सचिव, नेकपा एमाले
नेपाल–बङ्गलादेश आर्थिक सम्बन्ध विस्तार हुँदै
नेपाल–बङ्गलादेश आर्थिक सम्बन्ध विस्तार हुँदै
अन्धाधुन्द सडक खन्दा दुर्घटना निम्तियो
अन्धाधुन्द सडक खन्दा दुर्घटना निम्तियो
यी नेताले ओलीसँगै मन्त्रीको सपथ लिँदैछन्
यी नेताले ओलीसँगै मन्त्रीको सपथ लिँदैछन्
ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीन जना पूर्वकर्मचारी पक्राउ
ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीन जना पूर्वकर्मचारी पक्राउ
प्रदेश सरकारले युवा विदेश पठाउन जोड : जापानी, कोरियन, अंग्रेजी भाषा सिकाउन थाल्यो
प्रदेश सरकारले युवा विदेश पठाउन जोड : जापानी, कोरियन, अंग्रेजी भाषा सिकाउन थाल्यो
लोभ र डरबाट प्रभावित नभइ काम गर्ने नवनियुक्त कृषि मन्त्रीको प्रतिवद्धता
लोभ र डरबाट प्रभावित नभइ काम गर्ने नवनियुक्त कृषि मन्त्रीको प्रतिवद्धता
माधव प्रचण्डको भेटमा के कुरा भयो ?
माधव प्रचण्डको भेटमा के कुरा भयो ?
वैकल्पिक चिकित्साबाट सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गरिने
वैकल्पिक चिकित्साबाट सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गरिने