आमालाइ रुवाउदै निभे “प्रकाश”(फोटो फिचर)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०७४
|
|
२६ पटक हेरिएको
Shares
आमालाइ रुवाउदै निभे “प्रकाश”(फोटो फिचर)

सारांश

  • गत आइतवार आकस्मिक हृदयघात का कारण मृत्युवरण गरेका नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुश्पकमल दाहाल “प्रचण्ड ” पुत्र प्रकाश दाहालको बिहिवार श्रदाञ्जली सभा सम्पन्न गरिएको छ ।
  • लाजिम्पाट स्थीत प्रचण्ड निवासमा   श्रदाञ्जली कार्यकक्रम सम्पन्न भएको हो ।
  • कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल,  नेकपा माअाेवादी केन्द्रका  नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरण् ,उपराष्टपति नन्दबहादुर पुन ,परिवार दलका एकनाथ ढकाल लगायत बिभिन्न दातृ राष्टका बिशिस्ट व्यक्तिहरुको बाक्लो उपस्थीति थियो ।

गत आइतवार आकस्मिक हृदयघात का कारण मृत्युवरण गरेका नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुश्पकमल दाहाल “प्रचण्ड ” पुत्र प्रकाश दाहालको बिहिवार श्रदाञ्जली सभा सम्पन्न गरिएको छ ।

लाजिम्पाट स्थीत प्रचण्ड निवासमा   श्रदाञ्जली कार्यकक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल,  नेकपा माअाेवादी केन्द्रका  नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरण् ,उपराष्टपति नन्दबहादुर पुन ,परिवार दलका एकनाथ ढकाल लगायत बिभिन्न दातृ राष्टका बिशिस्ट व्यक्तिहरुको बाक्लो उपस्थीति थियो ।

नेकपा माओवादी केन्द्र तथा अन्य पार्टिका कार्यक्रर्ता लगायत सर्वसाधारण ले स्वर्गिय प्रकाश दाहालको फोटोमा अविर लगायर श्रदाञ्जली अर्पण् गरेका थिए ।

कार्यक्रममा  स्वर्गीय प्रकाश दाहालकी आमा सिता दाहालको आखाँ ओभानो भएन तर बुबा प्रचण्ड भने मनमा पिडा भएतापनि देखावटि हासो हासेर सिता दाहाललाइ सम्झाउने कोसिस र्गदै थिए ।

 

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Bhawani Khadka

    Hardik shradan jali

    Comment Author

    Dev Raj Bharati

    हजाराै अामा है ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?