पाल्पा र मोरङमा मोटरसाइकल दुर्घटनाः दुईको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १८, २०७५
|
|
३६ पटक हेरिएको
Shares
पाल्पा र मोरङमा मोटरसाइकल दुर्घटनाः दुईको मृत्यु

सारांश

  • पाल्पा, १८ मंसिर ।
  • पाल्पामा आज विहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
  • बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ३० प ४१९३ नं को मोटरसाइकल तिनाउ नदीमा खसेको दोभान प्रहरी चौकीले जनाएको छ ।

पाल्पा, १८ मंसिर । पाल्पामा आज विहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ३० प ४१९३ नं को मोटरसाइकल तिनाउ नदीमा खसेको दोभान प्रहरी चौकीले जनाएको छ ।

मृत्यु हुनेमा मदनपोखराका ३७ वर्षीय गणेश रेग्मी रहेका छन् । मोटरसाइकल सडकबाट एक सय मिटर तल तिनाउ खोलामा खसेको थियो ।

त्यस्तै, मोरङमा आज विहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । को १९ प ४४७५ नं को मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । मृत्यु हुनेमा उर्लाबारीका २५ वर्षीय अमित धिमाल रहेका छन् । गम्भीर घाइते भएका ३० वर्षीय बोरिस धिमालको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुक स्थायीत्वतर्फ उन्मुख भएको विश्वास दिलाउनु भ्रमणको उद्देश्य : राष्ट्रपति भण्डारी
मुलुक स्थायीत्वतर्फ उन्मुख भएको विश्वास दिलाउनु भ्रमणको उद्देश्य : राष्ट्रपति भण्डारी
बालेनले गरे राष्ट्रिय सभा निर्वाचनको मतदान बहिष्कार
बालेनले गरे राष्ट्रिय सभा निर्वाचनको मतदान बहिष्कार
सरकार बदलिने गरी सडक आन्दोलन गर्न नपरोस् स् प्रदिप पौडेल
सरकार बदलिने गरी सडक आन्दोलन गर्न नपरोस् स् प्रदिप पौडेल
किसानलाई दुई बोरा मल ल्याउन दिन अर्थ समितिको निर्देशन
किसानलाई दुई बोरा मल ल्याउन दिन अर्थ समितिको निर्देशन
अफ्रिकन फुटबलर अफ दी इयर को अवार्ड मोहम्मद सलाह लाई
अफ्रिकन फुटबलर अफ दी इयर को अवार्ड मोहम्मद सलाह लाई
चिनियाँ दुतावासका कर्मचारीले भेटे एटीएम ह्याक गर्नेलाई
चिनियाँ दुतावासका कर्मचारीले भेटे एटीएम ह्याक गर्नेलाई
वडा कार्यालयमा तालाबन्दी, सेवाग्राही समस्यामा
वडा कार्यालयमा तालाबन्दी, सेवाग्राही समस्यामा
नक्कली भुटानी शरणार्थी प्रकरण : यस्तो छ उच्च अदालतको आदेश (पूर्णपाठ)
नक्कली भुटानी शरणार्थी प्रकरण : यस्तो छ उच्च अदालतको आदेश (पूर्णपाठ)
काठमाडौं-१६ का वडा अध्यक्ष रिजालको निधन
काठमाडौं-१६ का वडा अध्यक्ष रिजालको निधन
धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह

तपाईंले छुटाउनुभयो कि?