पूनः मृगौला प्रत्यारोपणका लागि प्रम ओली अस्पताल भर्ना

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १९, २०७६
|
|
२२ पटक हेरिएको
Shares
पूनः मृगौला प्रत्यारोपणका लागि प्रम ओली अस्पताल भर्ना

सारांश

  • पूनः मिर्गौला प्रत्यारोपणको लागि भर्ना प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित् त्रिवि शिक्षण अस्पताल भर्ना पुगेका छन् ।
  • उनको मिर्गौलाको पूनः प्रत्यारोपण यही आउने बुधबार हुने निधो भएको छ ।
  • प्रधानमन्त्री ओलीलाई भान्जीले मिर्गौला दिनेछिन् ।

पूनः मिर्गौला प्रत्यारोपणको लागि भर्ना प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित् त्रिवि शिक्षण अस्पताल भर्ना पुगेका छन् । उनको मिर्गौलाको पूनः प्रत्यारोपण यही आउने बुधबार हुने निधो भएको छ । प्रधानमन्त्री ओलीलाई भान्जीले मिर्गौला दिनेछिन् । उनी पनि सोमबार नै अस्पताल भर्ना भइसकेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?