चुनाबी पीडा :१भोट छ श्रिमानलाई दिउ कि? बुबालाई ??

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०७४
|
|
३२ पटक हेरिएको
Shares
चुनाबी पीडा :१भोट छ श्रिमानलाई दिउ कि? बुबालाई ??

सारांश

  • बाँके कोहलपुर नगरपलिका ८- पिपरिका रेशम खत्रि र पुर्णप्रसाद अाचार्य नाताले ज्वाइँ ससुरा पर्छन् ।
  • अासन्न स्थानिय निर्वाचनमा उनिहरु फरक फरक पार्टिका तर्फबाट वडाध्यक्ष पदमा चुनाबि प्रतिस्पर्धामा छन् ।
  • ससुरा र ज्वाइँ एउटै वडाबाट निर्वाचनमा होमिएपछी मतदाताहरुमा व्यापक चर्चा छ ।

बाँके कोहलपुर नगरपलिका ८- पिपरिका रेशम खत्रि र पुर्णप्रसाद अाचार्य नाताले ज्वाइँ ससुरा पर्छन् ।अासन्न स्थानिय निर्वाचनमा उनिहरु फरक फरक पार्टिका तर्फबाट वडाध्यक्ष पदमा चुनाबि प्रतिस्पर्धामा छन् ।ससुरा र ज्वाइँ एउटै वडाबाट निर्वाचनमा होमिएपछी मतदाताहरुमा व्यापक चर्चा छ ।खत्रि एमालेका पुराना परिचित नेता र अाचार्य नेबि संघका जिल्ला अध्यक्ष हुन् ।ससुरा र ज्वाई एउटै पदमा चुनाबमा होमिएपछी परिवारका सदस्यहरु त दुविधामा छन् नै , अाचार्य पत्निलाई धेरै दुविधा भएको छ ! बिचारले राजनीतिमा लागीन्छ , परिवारिक सम्बन्ध छुट्टै हो । अाचार्य भन्छन् गोप्य मतदान हो मैले पत्निलाई कुनै दबाब दिएको छैन्।बिबेक पुर्याएर कहाँ मतदान गर्ने उनकै कुरो ।तर अाचार्य पत्नि भने पक्कै दबाबमा छिन् बाबुलाई भोट दिउ वा श्रिमानलाई ???

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन भेटेनन् माेदीले प्रचण्ड र देउवा लाई ?
शव व्यवस्थापन गर्न नसक्दा शव कुल्चँदै हिमाल आरोहण गर्दा कुल्चनु पर्ने बाध्यता
शव व्यवस्थापन गर्न नसक्दा शव कुल्चँदै हिमाल आरोहण गर्दा कुल्चनु पर्ने बाध्यता
समयअघि नै निर्वाचन गर्ने ब्रिटिश प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत
समयअघि नै निर्वाचन गर्ने ब्रिटिश प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत
दश महिनामा भित्रियो रू १० खर्ब बढी विप्रेषण
दश महिनामा भित्रियो रू १० खर्ब बढी विप्रेषण
साउन २३ गते विहिबारको राशिफल यस्तो छ
एमाले-माओवादी एकता : ‘जनयुद्ध’मा विदेशीको आपत्ति
एमाले-माओवादी एकता : ‘जनयुद्ध’मा विदेशीको आपत्ति
देउवा सरकारको निर्णयः पत्नी आरजु र पुत्र जयबीरसिंहलाई समेत अंगरक्षक ,राष्ट्रिय धुकुटिको दोहन  !
देउवा सरकारको निर्णयः पत्नी आरजु र पुत्र जयबीरसिंहलाई समेत अंगरक्षक ,राष्ट्रिय धुकुटिको दोहन !
पोखरा विमान दुर्घटना : पहिचान नभएका शवकाे डिएनए टेस्टका लागि काठमाडौं पठाइने
पोखरा विमान दुर्घटना : पहिचान नभएका शवकाे डिएनए टेस्टका लागि काठमाडौं पठाइने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संघर्ष समिति गठन !
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संघर्ष समिति गठन !
हङकङ ट्रेल रनिङ अवार्ड २०१७-०१८ को नोमिनेशनमा मिरा राई र गोर्खा ट्रेलब्लेजर
हङकङ ट्रेल रनिङ अवार्ड २०१७-०१८ को नोमिनेशनमा मिरा राई र गोर्खा ट्रेलब्लेजर

तपाईंले छुटाउनुभयो कि?