पूर्वराष्ट्रपतिसँग दलाई लामा भेटाउने तयारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
पूर्वराष्ट्रपतिसँग दलाई लामा भेटाउने तयारी

सारांश

  • काठमाडौं – पूर्वराष्ट्रपति डा.
  • रामवरण यादवलाई अमेरिकाको सिकागोमा आयोजना हुने विश्व हिन्दु सभामा बोलाउन  केही हिन्दूवादी संगठनका नेताहरुले प्रयास गरिरहेका छन् ।
  • गणतन्त्र हिन्दू राष्ट्र प्रमुखको हैसियतमा डा.

काठमाडौं – पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई अमेरिकाको सिकागोमा आयोजना हुने विश्व हिन्दु सभामा बोलाउन  केही हिन्दूवादी संगठनका नेताहरुले प्रयास गरिरहेका छन् ।

गणतन्त्र हिन्दू राष्ट्र प्रमुखको हैसियतमा डा. यादवले प्रदर्शन गरेको भूमिकालाई कदर गर्नुपर्ने अवधारणासहित उनीहरुले आयोजकसमक्ष लबिङ गरिरहेका निकट स्रोतले जनाएको छ ।

सेप्टेम्बर ७ देखि ९ सम्म चल्ने सभामा विश्वका विभिन्न धार्मिक संगठनका धर्मगुरु लगायत ख्यातिप्राप्त व्यक्तिहरुको सहभागीता रहनेछ । आजको कारोबार दैनिकमा दोस्रो पृष्ठमा दलाई लामालाई पूर्वराष्ट्रपति यादवसँग भेटाउने तयारी शीर्षक राखेर समाचार छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?