पूर्वसांसद कार्कीको निधन

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १२, २०७६
|
|
२१ पटक हेरिएको
Shares
पूर्वसांसद कार्कीको निधन

सारांश

  • काठमाडौं, माघ १२ ।
  • नेपाली काँग्रेसका पाल्पाका पूर्व्जिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ ।
  • मिर्गौला रोगबाट पीडित उहाँको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले बताए ।

काठमाडौं, माघ १२ । नेपाली काँग्रेसका पाल्पाका पूर्व्जिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट पीडित उहाँको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले बताए । उनले मिर्गौलाको डायलायसिस गराउँदै आएका थिए ।

पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मेका उनी विसं २०४८ मा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएका थिए । विसं २०५१ देखि २०५६ सम्म उनले काँग्रेस पाल्पाको जिल्लासभापतिको जिम्मेवारी वहन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतको प्रस्ताव ‘सुविधाको गाडीको साटो एम्बुलेन्स किनौ’
कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतको प्रस्ताव ‘सुविधाको गाडीको साटो एम्बुलेन्स किनौ’
भारती र हर्षले रोमान्स गर्दा गर्दै कोठामा बच्चा पस्यो, कसको हो बच्चा?
भारती र हर्षले रोमान्स गर्दा गर्दै कोठामा बच्चा पस्यो, कसको हो बच्चा?
गुण्डा नाइकेले दिए सलमानलाई अदालतमै मार्ने धम्की
गुण्डा नाइकेले दिए सलमानलाई अदालतमै मार्ने धम्की
भोलिदेखि बजेट खर्च गर्न नपाउने, आजै २५ अर्ब ५५ करोडको भुक्तानी !
भोलिदेखि बजेट खर्च गर्न नपाउने, आजै २५ अर्ब ५५ करोडको भुक्तानी !
चन्द्रागिरि र फूलचोकीमा हिमपात
चन्द्रागिरि र फूलचोकीमा हिमपात
निलम्बित सभासद साहविरुद्ध मुद्दा दायर…
निलम्बित सभासद साहविरुद्ध मुद्दा दायर…
रेशम चौधरीको सांसद बन्ने बाटो रोकियो
रेशम चौधरीको सांसद बन्ने बाटो रोकियो
इलाम र भोजपुरमा पनि एमाले नै अगाडी फेरी जित्यो दुई गाउपलिका
इलाम र भोजपुरमा पनि एमाले नै अगाडी फेरी जित्यो दुई गाउपलिका
सडक खाली नगरी कुमारी घर पुगेर राष्ट्रपतिले गरे जीवित देवी कुमारीको दर्शन
सडक खाली नगरी कुमारी घर पुगेर राष्ट्रपतिले गरे जीवित देवी कुमारीको दर्शन
मोदी नेपाल नआउँदै नाकामा थुनियो एघार ट्रक चिया !
मोदी नेपाल नआउँदै नाकामा थुनियो एघार ट्रक चिया !

तपाईंले छुटाउनुभयो कि?