बारा–२ को मतगणना सुरु, मतगणनास्थलमा तारजाली

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
३३ पटक हेरिएको
Shares
बारा–२ को मतगणना सुरु, मतगणनास्थलमा तारजाली

सारांश

  • बारा ।
  • सर्वदलीय बैठक पछि बारा २ को मतगणना सुरु भएको छ ।
  •  हिजो सम्पन्न उपनिर्वाचनको आजवाट कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु भएको हो ।

बारा । सर्वदलीय बैठक पछि बारा २ को मतगणना सुरु भएको छ । हिजो सम्पन्न उपनिर्वाचनको आजवाट कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु भएको हो ।

करैयामाई गाउपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

उनका अनुसार कडा सुरक्षाका साथ मतगणना स्थलको व्यवस्थापन मिलाएको छ भने मतगणना स्थलमा तारजाली तथा सिसि क्यामेरासमेत जडान गरिएको छ ।

सो क्षेत्रवाट ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल बिच त्रिपक्षिय प्रतिस्पर्धा हुने मानिएको छ । बारा २ मा ६५ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश ५ को मुख्यमन्त्रीका एक्लो दाबेदार शंकर पोखरेल
प्रदेश ५ को मुख्यमन्त्रीका एक्लो दाबेदार शंकर पोखरेल
अस्पतालमा पनि दलाल!  बिरामी पठाएबापत लिन्छन् पैसा,
अस्पतालमा पनि दलाल! बिरामी पठाएबापत लिन्छन् पैसा,
जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते
जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते
प्रचण्डको प्रधानमन्त्री प्रस्तावलाई देउवाले मान्लान् ?
प्रचण्डको प्रधानमन्त्री प्रस्तावलाई देउवाले मान्लान् ?
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी
जेलभित्र रहेका डनसँगको सेटिङमा डीएसपीको सरुवा मिलाउँदै गृह राज्यमन्त्री
जेलभित्र रहेका डनसँगको सेटिङमा डीएसपीको सरुवा मिलाउँदै गृह राज्यमन्त्री
कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना
कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना
म संसारकै सबैभन्दा ‘लक्की’ अभिनेत्री :केकी अधिकारी
म संसारकै सबैभन्दा ‘लक्की’ अभिनेत्री :केकी अधिकारी
सर्वसाधारणलाई थाहा छैन आठ दिनपछि कार्यान्वयनमा आउने  नयाँ कानुनका बारे
सर्वसाधारणलाई थाहा छैन आठ दिनपछि कार्यान्वयनमा आउने नयाँ कानुनका बारे
अग्लो पुलबाट हामफालेर आत्महत्या गर्ने जोडीको शव अस्पतालमा
अग्लो पुलबाट हामफालेर आत्महत्या गर्ने जोडीको शव अस्पतालमा

तपाईंले छुटाउनुभयो कि?