पूर्व कानुनमन्त्री अग्नि खरेल महान्यायाधिवक्ता नियुक्त !
सारांश
- काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा पूर्वमन्त्री अग्नि खरेललाई नियुक्त गरेकी छन् ।
- राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम गौरादह- ३, झापाका खरेललाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
- खरेल वरिष्ठ अधिवक्ता पनि हुन् ।
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा पूर्वमन्त्री अग्नि खरेललाई नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम गौरादह- ३, झापाका खरेललाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । खरेल वरिष्ठ अधिवक्ता पनि हुन् ।
२०६४ र २०७० को संविधानसभा सदस्य रहेका खरेलले केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा कानुनमन्त्री थिए । उनी एमालेका पोलिटब्यूरो सदस्य हुन् ।
फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएसँगै पूर्ववर्ती सरकारका महान्यायाधिक्ता वसन्तराम भण्डारीले दिएको राजीनामा पनि स्वीकृत भएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
11
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Shyam Fayal
Yasko aukaatni dekhiyakai ho.
Yam Khadka
Congratulation
Premendra Baral
बधाई साथेै सफलकार्यकालकाे शुभकामना ???
Padam Chongbang
Hardik badhae
Tikaram Subedi
हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना ।।
Prabhu Narayan Thakur
Naya lai awasar dinuparchha ni..
Anandi Pant
Congratulations
Rajan Pratap Singh Basnyat
Do as you cheaters like nou it is your time
Surya Adhikari
Congratulation
Dhiraj Saud
badhai xa sir
Bikram Neupane
बधाई छ यो चाहिँ उचित निर्णय हो