सशस्त्र प्रहरीका १८८ जना सईमा बढुवा (नामावली सहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
३१ पटक हेरिएको
Shares
सशस्त्र प्रहरीका १८८ जना सईमा बढुवा (नामावली सहित)

सारांश

  • काठमाडाै, २० जेठ।
  •   सशस्त्र प्रहरीका १८८ जना  सहायक निरीक्षक (असई) बाट सस्त्र प्रहरी नायव निरीक्षक (सर्इ) मा बढुवा सिफारिस भएका छन् ।
  • शुक्रबार बसेको बढुवा समितिको बैठकले असईलाई सईमा बढुवा गर्ने सिफारिस गरेको हो ।

काठमाडाै, २० जेठ।  सशस्त्र प्रहरीका १८८ जना  सहायक निरीक्षक (असई) बाट सस्त्र प्रहरी नायव निरीक्षक (सर्इ) मा बढुवा सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले असईलाई सईमा बढुवा गर्ने सिफारिस गरेको हो । बढुवा सिफारिसमा चित्त नबुझे सात दिनभित्र उजुरी सुन्ने समितिमा उजुरी गर्न पनि सूचित पनि गरेको छ ।

 

(https://allproshadeconcepts.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?