पूर्व राजा ज्ञानेन्द्र शाह मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ४, २०७४
|
|
२२ पटक हेरिएको
Shares
पूर्व राजा ज्ञानेन्द्र शाह मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना

सारांश

  • काठमाडौँ  – गत असार २३ देखि ७० लागेका पूर्व राजा ज्ञानेन्द्र शाह मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
  • नियमित चेकजाँचका क्रममा एनजिओग्राफीमा मुटुको भल्भ ब्लक भएको देखिएपछि पूर्वराजा ज्ञानेन्द्रको एनजिओप्लाष्टी गर्ने निष्कर्षमा चिकित्सक पुगेका थिए।
  • चिकित्सकले एनजिओप्लाष्टी  गर्नुपर्ने सुझाए पछि उनी बुधबार अस्पताल भर्ना भएका हुन् ।

काठमाडौँ  – गत असार २३ देखि ७० लागेका पूर्व राजा ज्ञानेन्द्र शाह मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

नियमित चेकजाँचका क्रममा एनजिओग्राफीमा मुटुको भल्भ ब्लक भएको देखिएपछि पूर्वराजा ज्ञानेन्द्रको एनजिओप्लाष्टी गर्ने निष्कर्षमा चिकित्सक पुगेका थिए।

चिकित्सकले एनजिओप्लाष्टी  गर्नुपर्ने सुझाए पछि उनी बुधबार अस्पताल भर्ना भएका हुन् ।  अस्पताल स्रोतका अनुसार अझै केही दिन उनले अस्पतालमै बिताउनु पर्ने हुन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?