बाघको छाला जस्तो देखिने वस्तु सहित तीन पक्राउ
सारांश
- बाघको छाला जस्तो देखिने वस्तु सहित तीन जना पक्राउ परेका छन् ।
- काठमाडौं शंखमुलबाट १ थान बाघको छाला जस्तो देखिने वस्तु सहित भक्तपुर बस्ने जिरी घर भएका ४८ वर्षीय जय बहादुर जिरेल समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
- बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उक्त बस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।
बाघको छाला जस्तो देखिने वस्तु सहित तीन जना पक्राउ परेका छन् । काठमाडौं शंखमुलबाट १ थान बाघको छाला जस्तो देखिने वस्तु सहित भक्तपुर बस्ने जिरी घर भएका ४८ वर्षीय जय बहादुर जिरेल समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उक्त बस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया