पेट्रोल-डिजेलको मूल्य बढ्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १, २०८१
|
|
२९ पटक हेरिएको
Shares
पेट्रोल-डिजेलको मूल्य बढ्यो

सारांश

  • काठमाडौं।
  • नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ।
  • इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा चार रूपैयाँ र डिजेल–मट्टिटेलमा ३ रूपैयाँले वृद्धि गरिएको आयल निगमले जनाएको छ।

काठमाडौं। नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा चार रूपैयाँ र डिजेल–मट्टिटेलमा ३ रूपैयाँले वृद्धि गरिएको आयल निगमले जनाएको छ।

निगमको सूचना अनुसार सोमबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू हुनेछ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ।

मूल्य वृद्धिसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ कायम गरिएको छ। त्यसैगरी डिजेल र मट्टिटेलको मूल्य एक सय ५७ कायम गरिएको छ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७० कायम भएको छ। डिजेल र मट्टिटेलको मूल्य एक सय ५९ कायम भएको छ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ कायम भएको छ। डिजेल र मट्टितेलको मूल्य एक सय ६० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    top888casino

    Thank you for the auspicious writeup It in fact was a amusement account it Look advanced to more added agreeable from you By the way how could we communicate

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत कायमै छ : सांसद चौधरी
प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत कायमै छ : सांसद चौधरी
मन्त्रिमण्डल हेरफेर हुँदा बन्न सक्छन् यी नयाँ मन्त्री
मन्त्रिमण्डल हेरफेर हुँदा बन्न सक्छन् यी नयाँ मन्त्री
रुपन्देहीमा १६१ जनामा डेंगु देखियो, जनस्वास्थ्यद्वारा २ दिने डेंगु नियन्त्रण अभियान
रुपन्देहीमा १६१ जनामा डेंगु देखियो, जनस्वास्थ्यद्वारा २ दिने डेंगु नियन्त्रण अभियान
४ न्यायाधीशले पत्रकार सम्मेलन गर्दै भने- ‘प्रधानन्यायाधीशका कारण लोकतन्त्र जोखिममा’
४ न्यायाधीशले पत्रकार सम्मेलन गर्दै भने- ‘प्रधानन्यायाधीशका कारण लोकतन्त्र जोखिममा’
फाँसीपछि तीन दिन शव झुण्ड्याउने फैसलाविरुद्ध मुर्सरफको पुनरावेदन
फाँसीपछि तीन दिन शव झुण्ड्याउने फैसलाविरुद्ध मुर्सरफको पुनरावेदन
सरकारद्वारा दूधको लागत मूल्य ५० रुपैयाँ पुर्‍याउने तयारी
सरकारद्वारा दूधको लागत मूल्य ५० रुपैयाँ पुर्‍याउने तयारी
छोरेपाटनमा रोपाई का लागी  ठिक्क पारेको खेत भासियो
छोरेपाटनमा रोपाई का लागी ठिक्क पारेको खेत भासियो
गैह्र सैनिकलाई छात्रवृत्ति र रोजगारी
गैह्र सैनिकलाई छात्रवृत्ति र रोजगारी
८ महिने शिशु बलात्कृत, यौनाङ्गमा चोट
८ महिने शिशु बलात्कृत, यौनाङ्गमा चोट
पन्ध्र वर्षपछि नयाँ ‘राष्ट्रिय विज्ञान तथा नव–प्रवर्तन नीति’
पन्ध्र वर्षपछि नयाँ ‘राष्ट्रिय विज्ञान तथा नव–प्रवर्तन नीति’

तपाईंले छुटाउनुभयो कि?