एनटीईके-जेड समूहको आज हुने भनिएको आन्दोलन स्थगित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २३, २०८२
|
|
५६ पटक हेरिएको
Shares
एनटीईके-जेड समूहको आज हुने भनिएको आन्दोलन स्थगित

सारांश

  • काठमाडौं।
  • जेनजीहरुकोे एक समूहले आज गर्ने भनिएको आन्दोलन स्थगित गरेको छ।
  • एनटीईके–जेड समूहको नामबाट असोज २३ गते गर्ने भनेको आन्दोलन स्थगित भएको हो।

काठमाडौं। जेनजीहरुकोे एक समूहले आज गर्ने भनिएको आन्दोलन स्थगित गरेको छ।

एनटीईके–जेड समूहको नामबाट असोज २३ गते गर्ने भनेको आन्दोलन स्थगित भएको हो। एनटीईके–जेड समूहले बुधबार साँझ विज्ञप्ति जारी गर्दै आज हुने शान्तिपूर्ण प्रदर्शन स्थगित भएको जानकारी गराएको हो।

‘साथीहरुले २०८२÷०६÷२२ गते केन्द्रिय कमिटीको मिटिङ बसेर गरेको छलफलमा भोलि मिति २३ गते घोषणा गरेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक तत्वहरुले आन्दोलनलाई विथल्ने र अप्रिय घटना निम्त्याउने देखिएको हुनाले यस आन्दोलनलाई हामी एनटीईके–जेड का केन्द्रीय पदाधिकारीहरुले छलफल गरी २३ गते हुने आन्दोलनलाई हाल उक्त परिस्थितिका कारण स्तगित गर्ने निर्णय गरिएको छ,’ प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

एनटीईके–जेड समूहले छलफल गरी आउने समयमा हुने शान्तिपूर्ण आन्दोलनको मिति जानकारी गराउने निर्णय गरेको समेत बताएको छ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    binance open account

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://www.binance.com/ru/register?ref=O9XES6KU

    Comment Author

    Skapa ett gratis konto

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.bh/futures/ref?code=QCGZMHR6

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?