पेरिस मास्टर्स टेनिसको उपाधि जोकोभिकलाई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १९, २०७६
|
|
५५ पटक हेरिएको
Shares
पेरिस मास्टर्स टेनिसको उपाधि जोकोभिकलाई

सारांश

  • एजेन्सी ।
  • विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिकले पेरिस मास्टर्स टेनिसको उपाधि जितेका छन् ।
  • आइतबार भएको फाइनलमा क्यानडाका डेनिस शापोभालोपलाई पराजित गर्दै जोकोभिकले उपाधि जितेका हुन् ।

एजेन्सी । विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिकले पेरिस मास्टर्स टेनिसको उपाधि जितेका छन् ।

आइतबार भएको फाइनलमा क्यानडाका डेनिस शापोभालोपलाई पराजित गर्दै जोकोभिकले उपाधि जितेका हुन् ।

उपाधि जित्ने क्रममा जोकोभिकले शापोभालोपलाई ६–३ र ६–४ को सेटमा पराजित गरे । यो सँगै जोकोभिकले पाँचौ पटक पेरिस मास्टर्सको उपाधि जित्न सफल भएका छन् ।

यसअघि जोकोभिकले सेमिफाइनलमा ग्रिगोर दिमित्रोभलाई हराएका थिए ।

यता,शापोभालोप भने दोस्रो वरियताका स्पेनिस खेलाडी राफायल नाडालले चोटका कारण नाम फिर्ता लिएपछि फाइनल पुगेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंसिर १७ गते बुधवारको राशिफल यस्तो छ
मंसिर १७ गते बुधवारको राशिफल यस्तो छ
Mostbet Uzbekistan Официальный Сайт Спортивных Ставок И Онлайн-казино Uz 202
हैदराबाद डाक्टर बला’त्कार काण्डका अभियुक्त इनका’उण्टरमा मा’रिए
हैदराबाद डाक्टर बला’त्कार काण्डका अभियुक्त इनका’उण्टरमा मा’रिए
पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट गरिन्थ्यो
पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट गरिन्थ्यो
वडाध्यक्षले डोजर किनेर ठेक्का आफैं लिएका गुनासा आएका छन् : प्रधानमन्त्री ओली
वडाध्यक्षले डोजर किनेर ठेक्का आफैं लिएका गुनासा आएका छन् : प्रधानमन्त्री ओली
भरतपुर महानगरले चौध निर्माण व्यवसायीलाई कारबाहीको तयारी गर्दै
भरतपुर महानगरले चौध निर्माण व्यवसायीलाई कारबाहीको तयारी गर्दै
प्रदेश सांसदले गाडी सुविधा माग्नुलाई के भन्नु हुन्छ ?
प्रदेश सांसदले गाडी सुविधा माग्नुलाई के भन्नु हुन्छ ?
भारतमा बर्डफ्लुको संक्रमण देखिए लगत्तै , चितवनमा उच्च सर्तकता..
भारतमा बर्डफ्लुको संक्रमण देखिए लगत्तै , चितवनमा उच्च सर्तकता..
गणतान्त्रिक शक्तिलाई एक हुन प्रधानमन्त्रीको आह्वान
गणतान्त्रिक शक्तिलाई एक हुन प्रधानमन्त्रीको आह्वान
तनहँ–१ मा कांग्रेस नेता पौडेलभन्दा गठबन्धनका श्रेष्ठ अगाडि
तनहँ–१ मा कांग्रेस नेता पौडेलभन्दा गठबन्धनका श्रेष्ठ अगाडि