पेस्तोलसहित एक पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २२, २०७४
|
|
५९ पटक हेरिएको
Shares
पेस्तोलसहित एक पक्राउ

सारांश

  • राजविराज, २२ जेठ ।
  • सप्तरीको बोधेबर्साइन नगरपालिका–१४ बाट गएराति हतियारसहित एक युवकलाई पक्राउ गरिएको छ ।
  • इलाका प्रहरी कार्यालय बर्साइनका टोलीले विशेष चेकजाँच गर्ने क्रममा पेस्तोल लिएर बाटोमा हिँडिरहेका सोही ठाउँका पपु दासलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक अनुराग दिवेदीले बताउनुभयो ।

राजविराज, २२ जेठ । सप्तरीको बोधेबर्साइन नगरपालिका–१४ बाट गएराति हतियारसहित एक युवकलाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय बर्साइनका टोलीले विशेष चेकजाँच गर्ने क्रममा पेस्तोल लिएर बाटोमा हिँडिरहेका सोही ठाउँका पपु दासलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक अनुराग दिवेदीले बताउनुभयो ।

प्रहरी उपरीक्षक दिवेदीका अनुसार पक्राउ परेका २० वर्षीय दासको साथबाट एक थान पेस्तोल र एक थान म्याग्जिन तथा सोमा प्रयोग हुने चार राउन्ड गोलीसमेत बरामद गरिएको छ ।

पक्राउ परेका दासलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याई अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

Valium

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात वर्षीया छोरीको घाँटी रेटेर हत्या गरेपछि बुबाले पनि गरे सुसाइट नोट लेखेर आत्महत्या
सात वर्षीया छोरीको घाँटी रेटेर हत्या गरेपछि बुबाले पनि गरे सुसाइट नोट लेखेर आत्महत्या
आगामी चुनाबमा एमाले पहिलो पार्टी हुने उद्घोष…
आगामी चुनाबमा एमाले पहिलो पार्टी हुने उद्घोष…
सर्लाही-३ मा एमालेका हरिप्रसाद उप्रेती विजयी
सर्लाही-३ मा एमालेका हरिप्रसाद उप्रेती विजयी
गाउँपालिकाको भवनमा बम पड्क्यो
गाउँपालिकाको भवनमा बम पड्क्यो
महानगरपालिकाका सडकमा ‘स्मार्ट’ बत्ती जडान हुने !
महानगरपालिकाका सडकमा ‘स्मार्ट’ बत्ती जडान हुने !
निर्मला हत्याकाण्डको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज अर्याल पक्राउ, के भने बयानमा ?
निर्मला हत्याकाण्डको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज अर्याल पक्राउ, के भने बयानमा ?
पश्चिम नेपालका क्यान्सर बिरामीमाथि चरम संकट: सरकारी उदासीनता र भुक्तानी विवादले रेडियोथेरापी सेवा ठप्प, बिरामी भारत धाउन बाध्य
पश्चिम नेपालका क्यान्सर बिरामीमाथि चरम संकट: सरकारी उदासीनता र भुक्तानी विवादले रेडियोथेरापी सेवा ठप्प, बिरामी भारत धाउन बाध्य
डेढ अर्बको बैंक घोटाला राष्ट्र बैंककै मिलेमतो ! गभर्नरको भूमिका हतारो
डेढ अर्बको बैंक घोटाला राष्ट्र बैंककै मिलेमतो ! गभर्नरको भूमिका हतारो
हिन्दू राष्ट्र र राजसंस्थामा सम्झौता हुँदैनः कमल थापा
हिन्दू राष्ट्र र राजसंस्थामा सम्झौता हुँदैनः कमल थापा
रिह्यावमा आएका घिमिरेको मृत्युमा आफ्ना सदस्यहरु दोषी नरहेको भन्दै परिवारका सदस्यहरु मिडियामा, माथिल्लो अदालत जाने घोषणा
रिह्यावमा आएका घिमिरेको मृत्युमा आफ्ना सदस्यहरु दोषी नरहेको भन्दै परिवारका सदस्यहरु मिडियामा, माथिल्लो अदालत जाने घोषणा