गाउँपालिकाको भवनमा बम पड्क्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २, २०७५
|
|
५२ पटक हेरिएको
Shares
गाउँपालिकाको भवनमा बम पड्क्यो

सारांश

  • काठमाडौं, २ वैशाख, इलामको चुलाचुली गाउँपालिका कार्यालयमा बम विस्फोट भएको छ ।
  • बम कसले र किन विष्फोट गरेको भन्ने बारे खुलेको छैन ।
  • बम विस्फोटबाट गाउँपालिका कार्यालय सभाहलको छतमा प्वाल परेको र झ्यालका सीसा फुटेको गाउँपालिकाले जनाएको छ।

काठमाडौं, २ वैशाख, इलामको चुलाचुली गाउँपालिका कार्यालयमा बम विस्फोट भएको छ ।
बम कसले र किन विष्फोट गरेको भन्ने बारे खुलेको छैन ।

बम विस्फोटबाट गाउँपालिका कार्यालय सभाहलको छतमा प्वाल परेको र झ्यालका सीसा फुटेको गाउँपालिकाले जनाएको छ।

हिजो साँझ ८ बजेको समयमा बाहिरपट्टिबाट छतमा चढी बम विष्फोट गराएको थाहा भएको गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले बताए।

‘कुन खालको बम कसले र किन पड्कायो भन्ने पत्ता लाग्न सकेको छैन’ अध्यक्ष राईले भने,
अध्यक्षले प्रहरीलाई घटनाबारे जानकारी गराएको र अनुसन्धन शुरु भएको बताइएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुृँदै
राष्ट्रपति भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुृँदै
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित
विद्युतीय बसमा राष्ट्रपति…
विद्युतीय बसमा राष्ट्रपति…
निर्वाचनमा पार्टीका विरुद्ध अन्तर्घात गर्नेलाई तत्काल कारबाही हुन्छ : देउवा
निर्वाचनमा पार्टीका विरुद्ध अन्तर्घात गर्नेलाई तत्काल कारबाही हुन्छ : देउवा
उम्मेदवार छान्न कांग्रेसले बनायो संसदीय समिति, कोको परे ?
उम्मेदवार छान्न कांग्रेसले बनायो संसदीय समिति, कोको परे ?
अस्ट्रेलियाव्यापी नेपाली नृत्य प्रतियोगिता सम्पन्न
अस्ट्रेलियाव्यापी नेपाली नृत्य प्रतियोगिता सम्पन्न
मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुग्यो
मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुग्यो
गत आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट चितवनमा १२ जनाको मृत्यु
गत आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट चितवनमा १२ जनाको मृत्यु
मिल्यो आईजीपी भागबण्डा : काँग्रेसको भागमा जनपद, माओवादीलाई सशस्त्र
मिल्यो आईजीपी भागबण्डा : काँग्रेसको भागमा जनपद, माओवादीलाई सशस्त्र
आहा ! माछापुच्छ्रे हिमाल
आहा ! माछापुच्छ्रे हिमाल