सर्लाही-३ मा एमालेका हरिप्रसाद उप्रेती विजयी
सारांश
- काठमाडाैं।
- सर्लाही क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका हरिप्रसाद उप्रेती विजयी भएका छन्।
- उप्रेतीले ३२ हजार ९ सय ३८ मत प्राप्त गरेका छन् भने उनका निकट प्रतिस्पर्धी माओवादी केन्द्रका नरेन्द्र साह कलवारले २१ हजार १ सय ६८ मत ल्याएका छन्।
काठमाडाैं। सर्लाही क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका हरिप्रसाद उप्रेती विजयी भएका छन्।
उप्रेतीले ३२ हजार ९ सय ३८ मत प्राप्त गरेका छन् भने उनका निकट प्रतिस्पर्धी माओवादी केन्द्रका नरेन्द्र साह कलवारले २१ हजार १ सय ६८ मत ल्याएका छन्। उप्रेती २०७० मा पनि निर्वाचित भएका थिए।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
binance signup
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?