पोखराको लेकसाइडस्थित एक होटलमा आगलागी

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २७, २०७३
|
|
१७१ पटक हेरिएको
Shares
पोखराको लेकसाइडस्थित एक होटलमा आगलागी

सारांश

  • पोखराको लेकसाइडस्थित एक होटलमा आगलागी हुँदा तीन करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
  • मंगलबार राति साडे १० बजेतिर बाराहीचोकस्थित ट्राई स्टार होटल एण्ड क्याफेबाट सल्किएको आगो थ्रीस्टार मनी चेञ्जर, क्रस रिभर र्‍याफ्टिङको कार्यालय र सनराईज वैंकको एटिएम मेसिनसम्म फैलिएको प्रहरी नायव निरिक्षक राम अधिकारीले जानकारी दिए ।
  • करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

पोखराको लेकसाइडस्थित एक होटलमा आगलागी हुँदा तीन करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मंगलबार राति साडे १० बजेतिर बाराहीचोकस्थित ट्राई स्टार होटल एण्ड क्याफेबाट सल्किएको आगो थ्रीस्टार मनी चेञ्जर, क्रस रिभर र्‍याफ्टिङको कार्यालय र सनराईज वैंकको एटिएम मेसिनसम्म फैलिएको प्रहरी नायव निरिक्षक राम अधिकारीले जानकारी दिए ।

करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

ग्याँसको सिलिण्ड पडि्कएर भएको आगलागी नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय लागि परेका थिए । आगो नियन्त्रणका लागि पोखरा उपमहानगरपालिका र पोखरा एयरपोर्टको २ वटा दमकलको प्रयोग गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू’ एसइई स्थगित, विद्यालय तथा क्याम्पसमा पठनपाठन बन्द
‘अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू’ एसइई स्थगित, विद्यालय तथा क्याम्पसमा पठनपाठन बन्द
सरकारी जग्गामा व्यक्तिको लालपूर्जा बनाइदिने मालपोत प्रमुख सहित १० जनालाई जेल, नाम सहित
सरकारी जग्गामा व्यक्तिको लालपूर्जा बनाइदिने मालपोत प्रमुख सहित १० जनालाई जेल, नाम सहित
काठमाडौं जिल्ला प्रशासनले भन्योः राष्ट्रसेवकलाई कर्तव्य पालनामा अवरोध नपु-याउनु
काठमाडौं जिल्ला प्रशासनले भन्योः राष्ट्रसेवकलाई कर्तव्य पालनामा अवरोध नपु-याउनु
सन्दीप लामिछानेले थुनामा नबसी मुद्दा लड्न पाउने
सन्दीप लामिछानेले थुनामा नबसी मुद्दा लड्न पाउने
कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै
कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै
प्रतिनिधिसभाको १४१ क्षेत्रको नतिजा आउँदा ७३ सिटसहित एमालेको अग्रता (नामसहित)
प्रतिनिधिसभाको १४१ क्षेत्रको नतिजा आउँदा ७३ सिटसहित एमालेको अग्रता (नामसहित)
ललितपुर क्षेत्र नम्बर १,२,र ३ को पछिल्लो मतपरिणाम अपडेट !
ललितपुर क्षेत्र नम्बर १,२,र ३ को पछिल्लो मतपरिणाम अपडेट !
नेकपाको तल्लो तहका विवाद मिलाउन सचिवालय बैठक बस्दै
नेकपाको तल्लो तहका विवाद मिलाउन सचिवालय बैठक बस्दै
पहिलो प्रधानमन्त्री हुँदा गरिएका ओलीका निर्णय कहाँ पुगे?
पहिलो प्रधानमन्त्री हुँदा गरिएका ओलीका निर्णय कहाँ पुगे?
भालुको आक्रमणबाट सोलुमा एक जना घाइते
भालुको आक्रमणबाट सोलुमा एक जना घाइते