पोखरा पुगेर ओलीले भने-कास्कीमा ९ का ९ वामपन्थी आउनुपर्छ
सारांश
- मंसिर, पोखरा ।
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै कास्कीका सबै क्षेत्रमा वाम गठबन्धन जित्नु पर्ने बताएका छन् ।
- एमाले एक्लैले महानगर जितेको स्मरण गर्दै ओलीले भने, ‘अहिले एमाले र माओवादी मिल्दा फेरि कतै विजुलो उम्किएर आयो भने लाज हुँदैन हामीलाई ।
मंसिर, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै कास्कीका सबै क्षेत्रमा वाम गठबन्धन जित्नु पर्ने बताएका छन् ।
एमाले एक्लैले महानगर जितेको स्मरण गर्दै ओलीले भने, ‘अहिले एमाले र माओवादी मिल्दा फेरि कतै विजुलो उम्किएर आयो भने लाज हुँदैन हामीलाई । कोही पनि आउनु हुँदैन । नौ का नौ वामपन्थी गठबन्धन आउनुपर्छ ।
ओलीले अघि थपे, ‘कास्कीका जनताले अब गाउँखाने कथामा जस्तै भनिदिनुपर्छ, कास्की जिल्लाको सेरोफेरो सबै हाम्रो । अन्त कहाँ कहाँ खोज्न पर्छ खोज ।’
झण्डै आधा घन्टा लामो भाषण गरेका एमाले अध्यक्ष ओलीले चुनावपछि वामपन्थी सरकार बन्ने र केरुङबाट काठमाडौंसम्म आउने रेललाई पोखरा ल्याइने बताए । उनले अघि भने, ‘अब रेल ल्याइन्छ, ल्याइन्छ । त्यो दिन धेरै टाढा छैन । ‘
एमाले अध्यक्ष ओलीले पुसपछि मुलुकमा नेपाली कांग्रेस नेतृत्वको सरकार नरहने बताए ।
Kumar Thapa
Bam ko birtha ho yo.
Akash Bhandari
Taile vanera hunxa???? 56 Ko anusar natija aauxa bujis ukhane???????
Jyoti Shrestha
Terima ukhane fata! tero bau le liyera aau6 pkr ma rell
Siva Baburam Lamichhane
तै पाद्ले भनेर आइछ तत बापती होस
Narbahadur Gharti
यो पोखरामा कम्युनिष्टकाहरुले जन्माएका सन्तान मात्रै बस्दैनन् कमरेड यहा देशभक्ति र लोकतन्त्रमा बिश्वास राख्नेहरु पनि छन बोल्दा बिचार गरेर बोल्दा राम्रो होला दाउसै सपना देख्न छोडे हुन्छ कमरेड
Ganesh Joshi
लाै अलच्छिन लाग्याे अाेलि बाेले पछि उल्टा हुन्छ ।
Gopal Karki
Arko jilla bat nirbachin bam ko ummedwar lai pani kaski ma lager jodnu ani 9 ko 9 pugaunu oli kamred
Shyam Fayal
Yo pagalko ta anuhar dekhepaxi wakwak lagxa, boli sunepaxi ta banta nai hunxa.
Sudan Karki
Tera bau aayo 9..1 ni paudaina.
Narbahadaur Kunwar
ईसससससससससु
Shambhu Phuyal
You are dreaming like mad bull?
Raju Sth
बीधा देवी लाई मात्र भनु ओलि को कुरा उस्ले मान्छ की
Amrit Poudel
Budes kalma surnapayara baturairacha kp marnu n bachnu thegan chaina chunab pachi sidhai dhalcha
Krishna Sapkota
तेरो बाउको बिर्ता होला एमाले पोखरामा