ओम छिनालले ल्याए मुटुनै झसङ्ग बनाउने लोकदोहोरी गीत (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ९, २०७४
|
|
२१ पटक हेरिएको
Shares
ओम छिनालले ल्याए मुटुनै झसङ्ग बनाउने लोकदोहोरी गीत (भिडियोसहित)

सारांश

  • काठमाडौं ।
  • चर्चित गायक मौषम गुरुङ र गायिका पूर्णकला बिसीको स्वरमा सजिएको ‘श्रद्वाञ्जली’ बोलको गीत सार्वजनिक भएको छ ।
  • भवानी अर्याल र राज विश्वकर्माको प्रस्तुतिमा ‘श्रद्वाञ्जली’ नामकरणको साथमा बजारमा आएको हो ।

काठमाडौं । चर्चित गायक मौषम गुरुङ र गायिका पूर्णकला बिसीको स्वरमा सजिएको ‘श्रद्वाञ्जली’ बोलको गीत सार्वजनिक भएको छ । भवानी अर्याल र राज विश्वकर्माको प्रस्तुतिमा ‘श्रद्वाञ्जली’ नामकरणको साथमा बजारमा आएको हो ।

ओम छिनालको मन लोभ्याउने लय सिर्जना र राज विश्वकर्माको शब्द र्सिजनाले भरिएको यस गीतमा पछिल्लो समय हरेक सांगीतिक मनको ढुकढुकी बन्न सफल गायक मौसम गुरुङको सुमधुर स्वर रहेको छ ।

गीतको म्यूजिक भिडियोमा अर्जुन गहतराज र संचिता शाहीको मुटु छुने अभिनय हेर्न सकिन्छ । यस भिडियोलाई निर्देशन देवेन्द्र पाण्डेले गरेका हुन् भने छायांकन हरिश महरा र सम्पादन दिपक विष्टले गरेका छन् ।

गीतलाई आजबाट शितल शिजन डिजिटल म्यूजिक प्रालिले बजारमा सर्बत्र उपलब्ध गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?