चेल्सीले जित्यो युरोपा लिगको उपाधि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १६, २०७६
|
|
४० पटक हेरिएको
Shares
चेल्सीले जित्यो युरोपा लिगको उपाधि

सारांश

  • काठमाडौं, १६ जेठ ।
  • युरोपा लिग फुटबलको उपाधि इङ्गलिस फुटबल क्लब चेल्सीले जितेको छ ।
  • गएराती अजरबैजानको बाकुमा भएको फाईनल खेलमा प्रिमियरसिप प्रतिद्धन्दी आर्सनललाई ४–१ ले हराउँदै चेल्सीले दोस्रो पटक युरोपा लिग जितेको हो ।

काठमाडौं, १६ जेठ । युरोपा लिग फुटबलको उपाधि इङ्गलिस फुटबल क्लब चेल्सीले जितेको छ । गएराती अजरबैजानको बाकुमा भएको फाईनल खेलमा प्रिमियरसिप प्रतिद्धन्दी आर्सनललाई ४–१ ले हराउँदै चेल्सीले दोस्रो पटक युरोपा लिग जितेको हो ।आफनै शहरको प्रतिद्धन्दी आर्सनलविरुद्धको खेलमा चेल्सीलाई विजयी गराउन एडिन हाजार्डले दुई गोल गरे । संभवतः चेल्सीका लागि अन्तिम खेल खेलेका हाजार्डले अर्को एक गोलका लागि अवसर मिलाइदिए ।

चेल्सीका लागि ओलिभर जिरु र पेड्रोले एक एक गोल थपे । आर्सनलका एलेक्स इओबीले सान्तोना गोल फर्काए । यो जितसँगै चेल्सीले युरोपा लिगमा दोस्रो तथा समग्रमा तेस्रो युरोपियन उपाधि जितेको छ ।सन् २०१३ मा पहिलो पटक युरोपा लिग जितेको चेल्सीले २०१२ मा युएफा च्याम्पियन्स लिग जितेको थियो । गएराती पराजित भएपछि आर्सनलको भने आगामि सिजन च्याम्पियन्स लिग खेल्ने संभावना समाप्त भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रापा को नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज
राप्रापा को नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज
आजैदेखि देशभरका गाविस विघटन:कमल थापा
आजैदेखि देशभरका गाविस विघटन:कमल थापा
मनाङको हाकु वनमा नै जीवन विताउँदैछन् रुकुमका सत्य पुनमगर
मनाङको हाकु वनमा नै जीवन विताउँदैछन् रुकुमका सत्य पुनमगर
गण्डकी प्रदेशस्तरीय चौथो अन्तरबैंक फुटसल प्रतियोगिता सम्पन्न
गण्डकी प्रदेशस्तरीय चौथो अन्तरबैंक फुटसल प्रतियोगिता सम्पन्न
लघुवित्तले डेढ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने, बढी असुलेको रकम एक हप्ताभित्र फिर्ता गर्नुपर्ने
लघुवित्तले डेढ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने, बढी असुलेको रकम एक हप्ताभित्र फिर्ता गर्नुपर्ने
शोधनान्तर स्थिति बचतमा, मूल्यवृद्धिले वाञ्छित सीमा नाघ्यो
शोधनान्तर स्थिति बचतमा, मूल्यवृद्धिले वाञ्छित सीमा नाघ्यो
जुवाडेको कथा, काङ्ग्रेसको मति र मध्यावधीको राग
जुवाडेको कथा, काङ्ग्रेसको मति र मध्यावधीको राग
पेन्सनसँगै जनप्रतिनिधिलाई सुविधा पनि, उपप्रमुखलाई पनि गाडी
पेन्सनसँगै जनप्रतिनिधिलाई सुविधा पनि, उपप्रमुखलाई पनि गाडी
प्रत्येक नेपालीको टाउकोमा २४ हजार ऋण
प्रत्येक नेपालीको टाउकोमा २४ हजार ऋण
प्रदेश नम्बर २ को स्थानीय तह चुनावका लागि आजदेखि आचरसंहिता लागु
प्रदेश नम्बर २ को स्थानीय तह चुनावका लागि आजदेखि आचरसंहिता लागु