पोखरा लेखनाथ महानगरमा वडा नम्बर २ मा काग्रेस अगाडी
सारांश
- पोखरा, २ जेठ नेपाली काग्रेस मेयर वडा १ नम्बर जम्मा रामजी कुबँर ८३१ १०८७ सरस्वती गुरुङ ८४६ १०८६ एमाले मानबहादुर जिसि १०६५ १२५५ मन्जु गुरुङ १०५४ १२३१ वडा नम्बर २ मा १७ सय ४६ मत खसेको छ ।
- ५ सय मतगणना गर्दा काग्रेसबाट वडा अध्यक्षका उमेद्वार रामेश्व मल्लले २ सय ८४ मत ल्याएका छन् भने एमालेका दिननाथ सुबेदीले १ सय ५७ मत प्राप्त गरेका छन् ।
पोखरा, २ जेठ
नेपाली काग्रेस मेयर वडा १ नम्बर जम्मा
रामजी कुबँर ८३१ १०८७
सरस्वती गुरुङ ८४६ १०८६
एमाले
मानबहादुर जिसि १०६५ १२५५
मन्जु गुरुङ १०५४ १२३१
वडा नम्बर २ मा १७ सय ४६ मत खसेको छ । ५ सय मतगणना गर्दा काग्रेसबाट वडा अध्यक्षका उमेद्वार रामेश्व मल्लले २ सय ८४ मत ल्याएका छन् भने एमालेका दिननाथ सुबेदीले १ सय ५७ मत प्राप्त गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया