प्रचण्डका छोरा प्रकाशलाई हृदयघात, निर्भिक अस्पतालमा भर्ना
सारांश
- काठमाडौं, ३ मंसिर ।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशलाई हृदयघात भएको छ।
- निवासमा बिहान ५ बजे अचेत अवस्थामा भेटिएपछि प्रकाशलाई थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
काठमाडौं, ३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशलाई हृदयघात भएको छ। निवासमा बिहान ५ बजे अचेत अवस्थामा भेटिएपछि प्रकाशलाई थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनलाई ५ बजेर २० मिनेट जाँदा अस्पताला पुर्याइएको अस्पताल स्रोतले जनाएको छ।
प्रकाशलाई हृदयघात भएको समाचारपछि अध्यक्ष दाहाल राजधानी फर्किएका छन्।
प्रतिक्रिया
कुल कमेन्ट:
4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Chabilal Pokhrel
RIP
Bishow Ghimire
Rip
Rajan Khadka
rip
Jiwan Bantawa
रित लेखनै परोनी जो भैईनी हामी नेपाली हो लालसेना भैइर के ग्रनु देश को सुरक्षा ग्रनुप्रने बेलामा उल्तै बिना आदेश गोलि चलाउथे