यस्तो छ राजेशपायलको ‘मनको सारंगी’ (भिडियो)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ११, २०८१
|
|
४१ पटक हेरिएको
Shares
यस्तो छ राजेशपायलको ‘मनको सारंगी’ (भिडियो)

सारांश

  • काठमाडौं।
  • गायक राजेशपायल राईको नयाँ गीत ‘मेरो मनको सारंगी’ सार्वजनिक भएको छ।
  • सरिता लिङ्देनको शब्द रहेको यो गीतमा मन्जु मितेरीले संगीत भरेका छन्।

काठमाडौं। गायक राजेशपायल राईको नयाँ गीत ‘मेरो मनको सारंगी’ सार्वजनिक भएको छ। सरिता लिङ्देनको शब्द रहेको यो गीतमा मन्जु मितेरीले संगीत भरेका छन्।

यो गीतमा गायक तथा संगीतकार बादल लिम्बुको एरेन्ज रहेको छ। नेत्र नेपाली रेकर्डिस्ट रहेको यो गीतको भिडियोमा राजेशपायल स्वयम् फिचर्ड छन्। रोमान्टिक शैलीमा गाइएको यो प्रेम गीतलाई मुन्धुम स्टुडियोले बजारमा ल्याएको हो । गीतलाई प्रफुल्ल तुम्बाम्फेले निर्माण गरेका हुन्।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    tecktimes

    Hi i think that i saw you visited my web site thus i came to Return the favore Im attempting to find things to enhance my siteI suppose its ok to use a few of your ideas

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?