प्रचण्डको दिमागमा देवघाटका बाँदर र बर्दियाको जङ्गल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २३, २०७४
|
|
३१ पटक हेरिएको
Shares
प्रचण्डको दिमागमा देवघाटका बाँदर र बर्दियाको जङ्गल

सारांश

  • चितवन, २३ माघ ।
  • माओवादी केन्द्रका अध्यक्ष तथा चितवन– ३ बाट प्रतिनिधिसभा सदस्य रहेका पुष्पकमल दाहाल “प्रचण्ड”ले देवघाटका बाँदर आफ्नो दिमागमा भएको बताएका छन् ।
  • चितवनको ग्लेश्वर आश्रमद्वारा आयोजित विराट धनधान्याञ्चल ज्ञान महायज्ञ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बाँदरको चर्चा निकालेका हुन् देवघाटवासीले भोग्नु परेको बाँदर आतंकको बारेमा आफू जानकार रहेको बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले देवघाटमा रहेका बाँदरलाई बर्दियाको जंगलमा लगेर छाड्ने हो भने यो समस्याबाट छुटकारा पाइने बताए ।

चितवन, २३ माघ । माओवादी केन्द्रका अध्यक्ष तथा चितवन– ३ बाट प्रतिनिधिसभा सदस्य रहेका पुष्पकमल दाहाल “प्रचण्ड”ले देवघाटका बाँदर आफ्नो दिमागमा भएको बताएका छन् । चितवनको ग्लेश्वर आश्रमद्वारा आयोजित विराट धनधान्याञ्चल ज्ञान महायज्ञ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बाँदरको चर्चा निकालेका हुन्

देवघाटवासीले भोग्नु परेको बाँदर आतंकको बारेमा आफू जानकार रहेको बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले देवघाटमा रहेका बाँदरलाई बर्दियाको जंगलमा लगेर छाड्ने हो भने यो समस्याबाट छुटकारा पाइने बताए ।

अध्यक्ष प्रचण्डले बाँदर व्यवस्थापनको उपाय बाँदरपार्क पनि भएको बताउँदै त्यसका लागि केही वर्ष समय लाग्ने भएकोले बाँदरलाई बर्दिया लगेर छाड्नु नै सजिलो उपाय भएको विचार व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हमासको आक्रमणबाट मृत्यु भएका नेपालीको शव ल्याउन ढिलाइ हुने
हमासको आक्रमणबाट मृत्यु भएका नेपालीको शव ल्याउन ढिलाइ हुने
ध्यान मानव जातिको कल्याणका निम्तिः प्रधानमन्त्री ओली
ध्यान मानव जातिको कल्याणका निम्तिः प्रधानमन्त्री ओली
इजिप्टका सलाह पहिलो रोजाइको टिममा पर्न असफल !
इजिप्टका सलाह पहिलो रोजाइको टिममा पर्न असफल !
माइतीघरमा प्रहरी हस्तक्षेप भएको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध
माइतीघरमा प्रहरी हस्तक्षेप भएको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध
एमाले अध्यक्ष ओलीबाट झापा–५ मा मनोनयन दर्ता
एमाले अध्यक्ष ओलीबाट झापा–५ मा मनोनयन दर्ता
चर्चित अभिनेत्री पूजा शर्माको आज जन्म दिन, थाहा पाउनुस पूजाका ७ खास कुराहरु
चर्चित अभिनेत्री पूजा शर्माको आज जन्म दिन, थाहा पाउनुस पूजाका ७ खास कुराहरु
छोरी, ज्वाँई र नातीसँग विदावारी भएर उपचारको लागि भारत उडे बाबुराम
छोरी, ज्वाँई र नातीसँग विदावारी भएर उपचारको लागि भारत उडे बाबुराम
जित्नैपर्ने दबाबबीच क्यानडासँग खेल्दै नेपाल
जित्नैपर्ने दबाबबीच क्यानडासँग खेल्दै नेपाल
जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढने
जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढने
अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निुशल्क यात्रा गर्न पाइने
अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निुशल्क यात्रा गर्न पाइने

तपाईंले छुटाउनुभयो कि?