प्रचण्डले बाहिरै बसेर सहयोग गर्छु भनेपछि ओली यसरी झस्किए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
३३
|
२१ पटक हेरिएको
Shares
प्रचण्डले बाहिरै बसेर सहयोग गर्छु भनेपछि ओली यसरी झस्किए

सारांश

  • काठमाडौं, २५ माघ ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग पार्टी एकता हुनेमा विश्वस्त हुन सकेका छैनन् ।
  • आज भएको ओलीसँगको भेटवार्तामा उनले ओलीलाई बाहिरै बसेर सहयोग गर्ने वचनबद्धता जनाएका हुन्।

काठमाडौं, २५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग पार्टी एकता हुनेमा विश्वस्त हुन सकेका छैनन् । आज भएको ओलीसँगको भेटवार्तामा उनले ओलीलाई बाहिरै बसेर सहयोग गर्ने वचनबद्धता जनाएका हुन्।

ओली निवास बालकोटमा भएको वान–टु–वान भेटवार्तामा प्रचण्डले तत्काल पार्टी एकता हुने संभावना नदेखेपछि ओलीलाई बाहिरै बसेर सहयोग गर्ने बताए । स्रोतका अनुसार प्रचण्डले यस्तो प्रस्ताव गरेपछि ओली भने झस्किएका छन् ।

प्रचण्ड निकट उच्च स्रोतले भन्यो,‘तत्काल एमालेसँग एकताको सुनिश्चितता् नदेखेपछि, प्रचण्डले बाहिर बसेर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो, उहाँले ओलीजीलाई प्रधानमन्त्री बन्नुहोस् म सहयोग र समर्थन गर्छु भन्नुभएको छ।’

आजको भेटसँगै ओलीले एकताबारे गम्भिर निर्णय लिने बताउँदै भोलि एकता संयोजन समितिको बैठक डाक्ने प्रचण्डसँग सहमति गरे । सोही अनुसार भोलि एकता संयोजन समितिको बैठक बस्ने भएको हो ।रिपोर्टेर्स नेपाल बाट

प्रतिक्रिया

33 कमेन्ट

    Comment Author

    AjYa BasNet

    सहि घमण्ड नगर्नुस ओलि बा।।।

    Comment Author

    Nar Bista Bista Bista

    ओलिको पनि खुस्किन्छ होला टोपी

    Comment Author

    Krishna Khatri

    वाेलिसित कुरा मिल्दैन घमन्ड छउहासग

    Comment Author

    Keshu Oc

    कुरा सहि ।।आफ्नो धृतामा खडा हुनुहोस ।।।

    Comment Author

    Keshu Oc

    कुरा सहि ।।आफ्नो धृतामा खडा हुनुहोस ।।।

    Comment Author

    Gobinda Prasad Chapagai

    Ok……kp……oli….ok

    Comment Author

    Gobinda Prasad Chapagai

    Ok……kp……oli….ok

    Comment Author

    Jirel Tika

    गर्नुपर्ने नै यस्तै छ अहिलेको परिस्थितिमा !! ओलिको खेतला बन्न कोहि चाहादैनन ?!!

    Comment Author

    Jirel Tika

    गर्नुपर्ने नै यस्तै छ अहिलेको परिस्थितिमा !! ओलिको खेतला बन्न कोहि चाहादैनन ?!!

    Comment Author

    Sweekar Shrestha

    Chor oli

    Comment Author

    Sweekar Shrestha

    Chor oli

    Comment Author

    Lila Karki

    Kura sahi ho

    Comment Author

    JN Marasini

    केपि ओलि प्रधानमन्त्री भयपछी प्रचण्ड लाई पार्टी अध्यक्ष बनाउन एमाले तयार भयन भने ? काङ्ग्रेसको समर्थन मा प्रचण्ड पिएम हुनि छन ।

    Comment Author

    मनोज घोर्साई

    एकता भनेर किन रोइलो मच्चाउने ।एमाले एकता चाहदैन उसमा ठुलो दल भएको दम्भ छ ।प्रतिपक्षमा बसेर अन्य साना कम्युनिस्ट पार्टीहरुलाई एकता गर्नतिर लाग्नुनै उपयुक्त हुन्छ ।काँग्रेस र माओवादी प्रतिपक्षमा बस्नुपर्छ ।

    Comment Author

    Ramesh Kc

    पार्टी एकता लम्ब्याउने काम वलीले गरिरहेका छन

      Comment Author

      Devraj Bc

      ओलीले होईन प्रचण्ड हो गद्दार

    Comment Author

    Thakur Neupane

    एमाले को घमन्ड चक्ना चुर बनाउनु पर्छ

      Comment Author

      Raj Gautam

      किनकि अब गरमि अाउदैछ रुख मुनि जाव हाहाहा

    Comment Author

    Dil Bahadur

    Dherai ghamnd nagarnush oli belaima budi purako ramro ho

    Comment Author

    Ghanashyam Baral

    प्रचण्डजीले अव ओलीजीवाट बक्सेको बकस खाएर बस्नु नै वेस होला । किन भने स्वराजले ओलीजीलाई मधेशको समर्थन जुटाएर गयेकीछन ।

    Comment Author

    Srijana Subedi

    ठिकै हो जती सानो भयपनी आफ्नो सम्मान गूमाउनू हूदैन् सानो भय भन्दैमा उसको आत्म सम्मान हुदैन र?

    Comment Author

    Durga Tamang

    चैनातिर गएर होकि कमरेड ?

    Comment Author

    Mr.Padma Raj Shakya

    K ko koi koi gari rakhi rakheko.kasaile masu becheko jasto.

    Comment Author

    Prabhu Narayan Thakur

    Good dicesion

    Comment Author

    Jayaram Kc

    जस्ले प्रचण्डको अस्तित्व नै स्वीकार्न सक्दैनन र अहंताको भावनाले ओतप्रोत अभिब्यक्ती दिन्छन भने तिनीहरुसंग एकता गर्नुको कुनै आबस्यक्ता छैन ।

    Comment Author

    Tulsi Gajurel

    Oliko byohora nai kaiiiteee xa ta…

    Comment Author

    Mohan Timalsina Uppadhyaya

    ok xta dilli bata hereni hunx

    Comment Author

    भानु दहाल दहाल

    याे त सारै घमनड भाे हजुर

    Comment Author

    KS Gyalvo

    प्रचन्ड जिले अस्तिनै भनिसकेको छकी मलाइ केन्द्रीये सदस्ये पाये पुग्छ अरु मलाइ केहि लोप छैन ।
    तर आजा आयेर ए मा ले ले प्रचन्डलाइ केन्द्रीये सदस्येको हैसियेतमा पनि पत्त्ययेन जस्तो छ ह ह ह ह ए मा ले पाटीको सक्ती अपार्को छ अरु पाटिको जस्तो लर्याङ तर्याङ छैन येति बुझे हुन्छ

    Comment Author

    Shyamkishan Shrestha

    बकवास न्युज हो जिम्मेवारी बाट भागेर ओलि प्रचण्ड जाने ठाउँ नै छैन

    Comment Author

    Kiran Devkota Devkota

    sakine bhayo yo aba

    Comment Author

    Ghimire Lekh Nath

    स्वराज को नेपाल भर्मन को नतिजा यही हो !!!

    Comment Author

    Padam Sapkota

    गलत

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 33
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?