राजनितीमा महिला सहभागिता बढाउन नयाँ कानुन !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
राजनितीमा महिला सहभागिता बढाउन नयाँ कानुन !

सारांश

  • टोकियो (जापान), ३ जेठ ।
  • जापानको संसद्ले धेरै महिलाहरूलाई निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि प्रोत्साहन गर्न लक्षित एउटा कानुन पारित गरेको छ।
  • नयाँ कानुनले पुरुष र महिला उम्मेदवारको सङ्ख्या बराबर राख्न राजनीतिक पार्टीहरूलाई आह्वान गर्नेछ।

टोकियो (जापान), ३ जेठ । जापानको संसद्ले धेरै महिलाहरूलाई निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि प्रोत्साहन गर्न लक्षित एउटा कानुन पारित गरेको छ।

नयाँ कानुनले पुरुष र महिला उम्मेदवारको सङ्ख्या बराबर राख्न राजनीतिक पार्टीहरूलाई आह्वान गर्नेछ।

तर बराबर सङ्ख्या नराखे दण्ड वा राखे प्रोत्साहनको व्यवस्था भने गरिएको छैन।

असमानता

जापानको तल्लो सदनमा निर्वाचित प्रतिनिधिहरूमध्ये ९० प्रतिशत पुरुष छन्।

महिलाहरूले, उनीहरूकै शब्दमा, जापानी राजनीतिमा प्रतिकूल तथा विभेदपूर्ण अवस्था रहेका कारण आफूहरू त्यसबाट टाढा बसेको बताउने गरेका छन्।

हालसालै औद्योगिक मुलुकहरूको समूह ‘जी सेभेन’ राष्ट्रहरूमाझ गरिएको सर्वेक्षणमा सबैभन्दा बढी लैङ्गिक असमानता जापानमा रहेको देखिएको थियो। (बीबीसी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वप्रकाशको रविलाई प्रश्न: समितिले ‘क्लिन चिट’ दियो कि ‘क्लियर चिट’?
विश्वप्रकाशको रविलाई प्रश्न: समितिले ‘क्लिन चिट’ दियो कि ‘क्लियर चिट’?
बैशाख ३१ मै स्थानिय तहको निर्वाचन एकै चरणमा सम्पन्न नभए जस्तो सुकै कदम चाल्छौ : युवा संघ
बैशाख ३१ मै स्थानिय तहको निर्वाचन एकै चरणमा सम्पन्न नभए जस्तो सुकै कदम चाल्छौ : युवा संघ
संशोधन प्रस्ताव फिर्ता लिन एमालेको पुनः माग
संशोधन प्रस्ताव फिर्ता लिन एमालेको पुनः माग
रुपन्देही–३ बाट एमाले नेता घनश्याम भुसाल विजयी
रुपन्देही–३ बाट एमाले नेता घनश्याम भुसाल विजयी
केएल टावरमा सुरु भयो दशैंतिहार उपहार योजना
केएल टावरमा सुरु भयो दशैंतिहार उपहार योजना
मिसेस ग्लोबल नेपाल २०१८ को ताज दुर्गा पौडेललाई !
मिसेस ग्लोबल नेपाल २०१८ को ताज दुर्गा पौडेललाई !
प्रधानमन्त्री देउवाद्वारा शपथ
प्रधानमन्त्री देउवाद्वारा शपथ
झलनाथका नजरमा ११ नेता, देउवालाई बुझ्नै गाह्रो, प्रचण्ड राष्ट्रियतामा कमजोर
झलनाथका नजरमा ११ नेता, देउवालाई बुझ्नै गाह्रो, प्रचण्ड राष्ट्रियतामा कमजोर
रक्सीले मातेर ९० वर्षीया अपांग बृद्धालाई बलात्कार गर्नेलाई यस्तो सजाय
रक्सीले मातेर ९० वर्षीया अपांग बृद्धालाई बलात्कार गर्नेलाई यस्तो सजाय
निधीले राजीनामा दिएपछि गृह मन्त्रालय हालसम्म नेतृत्वविहीन
निधीले राजीनामा दिएपछि गृह मन्त्रालय हालसम्म नेतृत्वविहीन

तपाईंले छुटाउनुभयो कि?