नेविसंघ केन्द्रीय कार्यसमिति भंग !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ३, २०७५
|
|
४७ पटक हेरिएको
Shares
नेविसंघ केन्द्रीय कार्यसमिति भंग !

सारांश

  • कांग्रेसले घुमाउरो शैलीमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को वर्तमान केन्द्रीय कार्यसमिति भंग गरेको छ ।
  • पछिल्लो पटक थपिएको दुई महिनामा पनि महाधिवेशन गराउन नसकेपछि कांग्रेसले बुधबार विज्ञप्तिमार्फत वर्तमान कार्यसमितिलाई काम चलाउ हैसियतमा राखेको छ ।
  • माघ १० को पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार हुने गरी त्यहाँसम्मका लागि दैनिक कामकाज गर्नमात्रै निर्देशन दिइएको छ ।

कांग्रेसले घुमाउरो शैलीमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को वर्तमान केन्द्रीय कार्यसमिति भंग गरेको छ ।

पछिल्लो पटक थपिएको दुई महिनामा पनि महाधिवेशन गराउन नसकेपछि कांग्रेसले बुधबार विज्ञप्तिमार्फत वर्तमान कार्यसमितिलाई काम चलाउ हैसियतमा राखेको छ । माघ १० को पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार हुने गरी त्यहाँसम्मका लागि दैनिक कामकाज गर्नमात्रै निर्देशन दिइएको छ ।

संघ अध्यक्ष नैनसिंह महरले महाधिवेशन गराउन नसक्ने भन्दै संस्थापनपक्षीय नौ र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय ४५ पदाधिकारी तथा सदस्यले राजीनामा दिएका थिए ।

विधानअनुसार महर नेतृत्वको कार्यसमितिको म्याद भदौ २ मै सकिएको हो । महाधिवेशन गर्ने प्रयोजनका लागि पार्टीले पहिलो पटक ३ र दोस्रो पटक २ महिनाको म्याद थपेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेपत्ता बाबु खोज्दै छोराछोरी
बेपत्ता बाबु खोज्दै छोराछोरी
नक्कली शरणार्थी प्रकरण: १६ जनालाई थुनामा पठाउन आदेश
नक्कली शरणार्थी प्रकरण: १६ जनालाई थुनामा पठाउन आदेश
रक्सी, मासु र पैसाले मतदाता प्रभावित बनाइँदै छ : दाहाल
रक्सी, मासु र पैसाले मतदाता प्रभावित बनाइँदै छ : दाहाल
हेटौडामा मध्यक्षेत्रिय ट्राफिकको १ दिने अनुशिक्षण कार्यक्रम
हेटौडामा मध्यक्षेत्रिय ट्राफिकको १ दिने अनुशिक्षण कार्यक्रम
किन नरम बने केपी ओली ?
किन नरम बने केपी ओली ?
नारायणकाजीले भने, “पार्टी एकता हुन्छ र माओवादी केन्द्र सरकारमा पनि जान्छ”
नारायणकाजीले भने, “पार्टी एकता हुन्छ र माओवादी केन्द्र सरकारमा पनि जान्छ”
गृहराज्यमन्त्री श्रेष्ठले प्रहरीलाई समेत हैरान गरेपछि हंगामा
गृहराज्यमन्त्री श्रेष्ठले प्रहरीलाई समेत हैरान गरेपछि हंगामा
महिलाको गालामा चुम्बन गर्दा यौन हिंसा, पुरुषको गालामा गरेको चुम्बन के त?
महिलाको गालामा चुम्बन गर्दा यौन हिंसा, पुरुषको गालामा गरेको चुम्बन के त?
उत्तरी चीनको प्रकृति आरक्ष केन्द्रमा ६० हजारभन्दा बढी चराचुरुङ्गी
उत्तरी चीनको प्रकृति आरक्ष केन्द्रमा ६० हजारभन्दा बढी चराचुरुङ्गी
नख्खु जेलभित्र कैदी मृत्यु प्रकरण :  दुई लिटर पानी एक लाख ६० हजारमा बिक्री गर्ने  सिरियल किलर छानबीनमा !
नख्खु जेलभित्र कैदी मृत्यु प्रकरण : दुई लिटर पानी एक लाख ६० हजारमा बिक्री गर्ने सिरियल किलर छानबीनमा !