प्रचण्डले भने, ‘वामदेवलाई चुनावमा लैजाने निर्णय भएको छैन’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २५, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निर्णय नभएको बताएका छन् ।
  • उनले नेता गौतमलाई उपनिर्वाचनमार्फत संसद्मा ल्याउने सन्दर्भमा काठमाडौं निर्वाचन क्षेत्र नं.
  • ७ का सांसद रामवीर मानन्धर ले राजीनामा दिने चर्चाबारे पार्टीमा कुनै निर्णय नभएको बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निर्णय नभएको बताएका छन् ।

उनले नेता गौतमलाई उपनिर्वाचनमार्फत संसद्मा ल्याउने सन्दर्भमा काठमाडौं निर्वाचन क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धर ले राजीनामा दिने चर्चाबारे पार्टीमा कुनै निर्णय नभएको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले सिट गुमाउने गरी निर्वाचनमा नजाने बताउँदै उनले जित्ने गरी मात्र उम्मेदवार बनाउने बताए ।

बर्तमान सरकार ५ बर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताउँदै उनले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारीरुपमा काम गर्न सकिने विश्वास व्यक्त गरे ।

आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाइको हेरचाहमा दिदीको योगदान ‘डाइङ क्यान्डल’ को ‘लगलाइन’
भाइको हेरचाहमा दिदीको योगदान ‘डाइङ क्यान्डल’ को ‘लगलाइन’
खानेपानी परियोजनाबाट तीन लाख ३३ हजार लाभान्वित
खानेपानी परियोजनाबाट तीन लाख ३३ हजार लाभान्वित
सबै शीर्ष नेता निर्वाचनमा, को कहाँ खटिए
सबै शीर्ष नेता निर्वाचनमा, को कहाँ खटिए
जनहितका लागि सेयर गरौँ, किन भयावह बन्दै बाथरुममा लडेर हुने मृत्यु ?
जनहितका लागि सेयर गरौँ, किन भयावह बन्दै बाथरुममा लडेर हुने मृत्यु ?
संगीतमा सफल र प्रेममा असफल अरिजित सिंहकाे लुकेकाे पाटाे
संगीतमा सफल र प्रेममा असफल अरिजित सिंहकाे लुकेकाे पाटाे
ओसामा बिन लादेनका छोरा मारिए
ओसामा बिन लादेनका छोरा मारिए
कोरोना महामारीः मर्नेको संख्या ९५ हजार नाघ्यो, १६ लाख बराबर संक्रमित
कोरोना महामारीः मर्नेको संख्या ९५ हजार नाघ्यो, १६ लाख बराबर संक्रमित
काठमाडौंका सात जनामा देखियो कोरोना, ६९७ जना डिस्चार्ज
जापानमा रोजगारीः प्रक्रिया सुरु गर्न छलफल, रोजगारीका लागि जान के–के गर्नुपर्छ ?
जापानमा रोजगारीः प्रक्रिया सुरु गर्न छलफल, रोजगारीका लागि जान के–के गर्नुपर्छ ?
चीनलाई उछिनेर भारत बन्दै छ विश्कै सबैभन्दा बढी जनसंख्या भएको देश
चीनलाई उछिनेर भारत बन्दै छ विश्कै सबैभन्दा बढी जनसंख्या भएको देश

तपाईंले छुटाउनुभयो कि?