युक्रेनी विमानमाथि मिसाइल प्रहार (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २५, २०७६
|
|
४३ पटक हेरिएको
Shares
युक्रेनी विमानमाथि मिसाइल प्रहार (भिडियोसहित)

सारांश

  • इरानमा दुर्घटनाग्रस्त युक्रेनी विमान मिसाइल हानेर खसालिएको भिडियो सार्वजनिक भएको छ ।
  • भिडियोमा मिसाइलले विमानलाई मार हान्दा आगो लागेर खसेको देखिएको छ ।
  • सीएनएनले सार्वजनिक गरेको भिडियोमा अध्यारो दृश्य देखिन्छ ।

इरानमा दुर्घटनाग्रस्त युक्रेनी विमान मिसाइल हानेर खसालिएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा मिसाइलले विमानलाई मार हान्दा आगो लागेर खसेको देखिएको छ ।

सीएनएनले सार्वजनिक गरेको भिडियोमा अध्यारो दृश्य देखिन्छ । जसमा मिसाइलले विमानमा मार हानेको छ । तर, सीएनएनले भिडियोको स्वतन्त्र पुष्टि नभएको बताएको छ । भिडियो सार्वजनिक भएलगत्तै अमेरिकी विदेशमन्त्री माइक पम्पिओले विमान दुर्घटनामा ईरानमाथि आरोप लगाएका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडीले पनि यसबारे धारणा बाहिर ल्याएका छन् ।

१७६ यात्रु र चालकदलका सदस्य मारिएको युक्रेनको विमान दुर्घटनाको कारणबारे विभिन्न आशंका उब्जिएको थियो । तेहरानबाट युक्रेनका लागि उडेको जहाज ईरान(अमेरिका बीचको तनावका बखत मिसाइल लागेर झरेको विषय बाहिर आएको थियो ।

बुधबार भएको दुर्घटनामा २४ सय मिटर उचाईमा रहँदा विमान सम्पर्क विच्छेद भएको थियो । यसैगरी, युक्रेनी राष्ट्रति भोलोडिमिर जेलेन्सिकीले फेसबुकमा इरानी अधिकारीको भनाई उदृत गर्दै एउटा इन्जिनमा आगो लागेपछि पाइलटको नियन्त्रणबाहिर विमान गएको लेखेका थिए ।(एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सल्यानमा पहिलो परीक्षण : ‘डीटीएस’बाट जमिनमुनिको पानी तानियो
सल्यानमा पहिलो परीक्षण : ‘डीटीएस’बाट जमिनमुनिको पानी तानियो
विद्युत् आदानप्रदान समिति बैठक : विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने
विद्युत् आदानप्रदान समिति बैठक : विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने
विवेकशील नेपालीले धुर्मुस सुन्तली फाउण्डेसनको पुनर्निर्माणलाई पाँच लाख सहयोग
विवेकशील नेपालीले धुर्मुस सुन्तली फाउण्डेसनको पुनर्निर्माणलाई पाँच लाख सहयोग
लि क्वान युका सल्लाहकारसँग कुरा गरेँ, नेपाललाई सिँगापुरजस्तै बनाउन सक्छौँ: प्रचण्ड
लि क्वान युका सल्लाहकारसँग कुरा गरेँ, नेपाललाई सिँगापुरजस्तै बनाउन सक्छौँ: प्रचण्ड
मधेसमा समस्या पर्दा  दुलो पस्यो मधेसवादी दल भन्दै ,हुलाकि राजमार्गमा खटिदै युवासंघ नेपालको टोलि;
मधेसमा समस्या पर्दा दुलो पस्यो मधेसवादी दल भन्दै ,हुलाकि राजमार्गमा खटिदै युवासंघ नेपालको टोलि;
बाढीपिडितको झनै बिजोक,बाढीग्रस्त क्षेत्रमा हुन थाल्यो लुटपाट,
बाढीपिडितको झनै बिजोक,बाढीग्रस्त क्षेत्रमा हुन थाल्यो लुटपाट,
अभ्यास खेलका लागि नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान
अभ्यास खेलका लागि नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान
राजकुमारीले छोडे पछि कवि बने दुबईका शासक
राजकुमारीले छोडे पछि कवि बने दुबईका शासक
३४ लाख मोबाइल सेट आयात, ४३ लाख सिम बिक्री
३४ लाख मोबाइल सेट आयात, ४३ लाख सिम बिक्री
ग्वार्कोबाट हराएको गाडी गोंगबुमा भेटिएपछि…
ग्वार्कोबाट हराएको गाडी गोंगबुमा भेटिएपछि…