बकर इदले नेपालीबीचको एकतालाई प्रगाढ बनाउँछ : प्रम ओली

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०७५
|
|
५१ पटक हेरिएको
Shares
बकर इदले नेपालीबीचको एकतालाई प्रगाढ बनाउँछ : प्रम ओली

सारांश

  • काठमाडौं, ६ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान पर्व इद उल अजहा (बकर इद)को अवसरमा शुभकामना दिएका छन् ।
  • बकर इदको अवसरमा नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरुप्रति हार्दिक शुभकामना प्रकट गर्दै उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन् ।
  • बकर इदले नेपालीबीचको एकतालाई झन् प्रगाढ बनाउने विश्वाससमेत व्यक्त भएको छ ।

काठमाडौं, ६ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान पर्व इद उल अजहा (बकर इद)को अवसरमा शुभकामना दिएका छन् ।

बकर इदको अवसरमा नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरुप्रति हार्दिक शुभकामना प्रकट गर्दै उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन् ।

बकर इदले नेपालीबीचको एकतालाई झन् प्रगाढ बनाउने विश्वाससमेत व्यक्त भएको छ । ‘‘संस्कृति, जात जाति, भेषभूषा र परम्पराको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन मद्दत गरोस् भन्ने कामना गर्दछु,’’ शुभकामना सन्देशमा भनिएको छ, ‘‘एकता र सहकार्यको उच्चतम अभ्यासबाटै हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रि लक्ष्य पूरा गर्नेछौं भन्ने कुरामा म विश्वस्त छु ।’’

(Vistaril)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Damodar Dahal

    राष्ट्रिय बिदा खै त ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कामु प्रधानन्यायाधीश प्रकरण: जोशीले आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा हिमबहादुर लेकाली !
कामु प्रधानन्यायाधीश प्रकरण: जोशीले आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा हिमबहादुर लेकाली !
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
विवाह खर्च कटाएर विद्यालयलाई सहयोग
विवाह खर्च कटाएर विद्यालयलाई सहयोग
एक्सन थ्रिलर फिल्मबाट बलिउडमा डेब्यू गर्दैछन् डेनी पुत्र
एक्सन थ्रिलर फिल्मबाट बलिउडमा डेब्यू गर्दैछन् डेनी पुत्र
दुर्घटनामा घाइते प्रदेश सांसद वलीको निधन
दुर्घटनामा घाइते प्रदेश सांसद वलीको निधन
गृहमन्त्रीको बागी उम्मेदवारसँग ‘डिल’, तर आयोगको नोटिसमा
गृहमन्त्रीको बागी उम्मेदवारसँग ‘डिल’, तर आयोगको नोटिसमा
अब कुनै हालतमा शेरबहादुरजीलाई सभापति हुनबाट रोक्छौं( रामचन्द्र पौडेल)
अब कुनै हालतमा शेरबहादुरजीलाई सभापति हुनबाट रोक्छौं( रामचन्द्र पौडेल)
तालिम लिनै खोज्दैनन् विदेश जानेहरु
विद्येयकको विरोधमा देशभरिका चिकित्सक आन्दोलित, के गर्लान् त ओलीले ?
विद्येयकको विरोधमा देशभरिका चिकित्सक आन्दोलित, के गर्लान् त ओलीले ?
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म बीरगंजले लागुऔषध सहित युबाहरु पक्राउ
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म बीरगंजले लागुऔषध सहित युबाहरु पक्राउ