#Breaking सुर्य कत्था उद्योगमा भिषण आगलागी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १, २०७५
|
|
२८ पटक हेरिएको
Shares
#Breaking सुर्य कत्था उद्योगमा भिषण आगलागी

सारांश

  • धरानको औद्योगिक क्षेत्रमा रहेको सुर्य कत्था उद्योगमा भिषण आगलागी भएको छ ।
  • विद्युत सर्ट भइ आगलागी भएको बुझिएको छ ।
  • डेढ घण्टा अघि देखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।

धरानको औद्योगिक क्षेत्रमा रहेको सुर्य कत्था उद्योगमा भिषण आगलागी भएको छ । विद्युत सर्ट भइ आगलागी भएको बुझिएको छ । डेढ घण्टा अघि देखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । पूर्वी क्षेत्रमा विभिन्न स्थानबाट पुगेका ५ बारुण यन्त्रले आगो निभाउने प्रयास गरिरहेका छन् । स्थानीयले पनि आगो नियन्त्रणमा सहयोग गरिरहेका छन् । आगलागीबाट कत्था उद्योगको ठूलो मात्रामा कच्चा पदार्थ र मेसिनरी सामानमा क्षति पुगेको बताइएको छ । आगलागीबाटकरिब २५ करोड रुपैयाँ बराबरको क्षति हुन सक्ने अनुमान गरिएको छ । सुर्य कत्था उद्योग नेपालकै पुरानो उद्योगमध्ये एक हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?