प्रहरीले तीन दिन उपत्यकामा निशुल्क बस सेवा दिने
सारांश
- काठमाडौं, २९ असोज ।
- दशैंमा प्रहरीले तीन दिन उपत्यकामा निशुल्क बस सेवा दिने भएको छ ।
- अष्टमी, नवमी र विजयादशमीको दिन प्रहरीले निशुल्क बस सेवा दिन लागेको हो ।
काठमाडौं, २९ असोज । दशैंमा प्रहरीले तीन दिन उपत्यकामा निशुल्क बस सेवा दिने भएको छ । अष्टमी, नवमी र विजयादशमीको दिन प्रहरीले निशुल्क बस सेवा दिन लागेको हो ।
दशैंको बेला उपत्यकामा थोरै मात्र सार्वजनिक यातायात चल्ने भएकाले प्रहरीले सर्वसाधरणका लागि बस सेवा दिन लागेको हो । सेनाले पनि विजयादशमीको दिन उपत्यकामा निशुल्क बस सेवा दिने छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया