कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार नाघ्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ७, २०७७
|
|
३४ पटक हेरिएको
Shares
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार नाघ्यो

सारांश

  • काठमाडौँ ।
  • चीनको वुहान शहरबाट देखिन थालेको कोरोना भाइरसको महामारी हाल विश्वका २१० देशमा फैलिएको छ ।
  • यस्तै २ वटा अन्तराष्ट्रिय पानी जहाजमा पनि कोरोनाको संक्रमण फैलिएको छ ।

काठमाडौँ । चीनको वुहान शहरबाट देखिन थालेको कोरोना भाइरसको महामारी हाल विश्वका २१० देशमा फैलिएको छ । यस्तै २ वटा अन्तराष्ट्रिय पानी जहाजमा पनि कोरोनाको संक्रमण फैलिएको छ ।

कोरोनाको संक्रमणबाट आइतबार बिहानसम्म २३ लाख ३० हजार ७ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ८१ हजार २ सय ८७ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै संक्रमित मध्ये १ लाख ६० हजार ७ सय ४७ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ५ सय ५ जना संक्रमितले ज्यान गुमाएका छन् ।

कोरोनाको संक्रमणको प्रभाव सबैभन्दा धेरै अमेरिकामा परेको छ । हालसम्म अमेरिकामा ७ लाख ३८ हजार ७ सय ९२ जना संक्रमित भएका छन् भने ३९ हजार १४ जनाको ज्यान गएको छ ।

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पमा घाइते भएका अपांगहरूले भत्ता नपाएको गुनासो, छाक टार्नै समस्या..
भूकम्पमा घाइते भएका अपांगहरूले भत्ता नपाएको गुनासो, छाक टार्नै समस्या..
धादिङको बेनिघाटमा रात्रीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते
धादिङको बेनिघाटमा रात्रीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते
आज घट्यो सुन–चाँदीको मूल्य, तोलाको कति ?
आज घट्यो सुन–चाँदीको मूल्य, तोलाको कति ?
कानुन मन्त्रीले नै तोके देउवा सरकार ढल्ने ‘डेट’, अब नयाँ सरकार कहिले ?
कानुन मन्त्रीले नै तोके देउवा सरकार ढल्ने ‘डेट’, अब नयाँ सरकार कहिले ?
कोरोना भ्याक्सिन नेपाल आउन कति समय लाग्ला ?
कोरोना भ्याक्सिन नेपाल आउन कति समय लाग्ला ?
छाउपडी कायमै
छाउपडी कायमै
बालिकालाई गोबर खुवाएको आरोपमा महिला पक्राउ
बालिकालाई गोबर खुवाएको आरोपमा महिला पक्राउ
राजेन्द्र महताे बने संयाेजक, राजपामा लफडा
राजेन्द्र महताे बने संयाेजक, राजपामा लफडा
अनेरास्ववियूद्वारा आज राजधानीका ५ स्थानबाट ५ सय भन्दा बढि विद्यार्थीलाई राहत प्रदान
अनेरास्ववियूद्वारा आज राजधानीका ५ स्थानबाट ५ सय भन्दा बढि विद्यार्थीलाई राहत प्रदान
चितवन १ मा कांग्रेसका बागी उम्मेदवार बुर्लाकोटीको समर्थन विश्व पौडेललाई
चितवन १ मा कांग्रेसका बागी उम्मेदवार बुर्लाकोटीको समर्थन विश्व पौडेललाई

तपाईंले छुटाउनुभयो कि?