साताको पहिलो दिन नेप्से उकालो, ६ अंकले बढ्दा १ अर्ब ७१ करोडको कारोबार

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १९, २०७९
|
|
४४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • सेयर बजारमा आज सामान्य सुधार भएको छ ।
  • साताका पहिलो कारोबार दिन आइतबार ६।

काठमाडौँ । सेयर बजारमा आज सामान्य सुधार भएको छ । साताका पहिलो कारोबार दिन आइतबार ६।६८ प्रतिशतले सेयर बजार वृद्धि भएको हो ।

आज कुल २८ लाख ७८ हजार दुई सय ८८ कित्ता कारोबार हुँदै एक अर्ब ७१ करोड ६१ लाख पाँच हजार नौ सय २२ रुपैयाँको कारोबार भएको छ । आज १९७७ अकंमा नेप्से रोकिएको छ ।

आज होटेल तथा पर्यटन र म्युचियल फण्डबाहेक सबै समूहका सेयरमा सकारात्मक संकेत देखिएको छ । ननलाईफ इन्स्युरेन्स र विकास बैंकका सेयरधनीहरू नाफामा रहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ