बेलडाँडीका महिलाअसारेका पात टिपेर तेल निकाल्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
बेलडाँडीका महिलाअसारेका पात टिपेर तेल निकाल्दै

सारांश

  • कञ्चनपुर, १३ मंसिर वनमा खेर गएको असारेको तेल बेचेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका महिलाले आम्दानी गर्न थालेका छन् ।
  • वनमा प्रशस्त रहेको असारेको महत्व बुझेपछि समूहमा आवद्ध महिलाले आम्दानी लिन थालेका हुन् ।
  • प्रगति महिला सामुदायिक वनबाट महिलाले पालैपालो असारेका पात टिपेर जडीबुटी प्रशोधनका लागि जडान गरिएको प्लान्टमा लगेर तेल निकाल्ने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?