प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन कार्यक्रम सार्वजनिक हुँदै ,
सारांश
- काठमाडौं– निर्वाचन आयोगले २०७४ मंसिर १० र २१ गते हुने संघीय संसद अन्र्तगतको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभासदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
- आज आयोगको कार्यलयमा विशेष पत्रकार सम्मेलन गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
- निर्वाचन कार्यक्रम प्रमुख निर्वाचन आयुक्त डा.
काठमाडौं– निर्वाचन आयोगले २०७४ मंसिर १० र २१ गते हुने संघीय संसद अन्र्तगतको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभासदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
आज आयोगको कार्यलयमा विशेष पत्रकार सम्मेलन गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
निर्वाचन कार्यक्रम प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यावदले सार्वजनिक गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया