यी युवतीले स्मार्ट कामले कमाउँछिन घन्टाकै लाख

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ३, २०७६
|
|
४४ पटक हेरिएको
Shares
यी युवतीले स्मार्ट कामले कमाउँछिन घन्टाकै लाख

सारांश

  • यो दुनियाँमा काम पाउनको लागि मानिसहरु पागल जसरी भौतारिन वाध्य छन् ।
  • राम्रो काम पाउन कठिन छ ।
  • धेरै कम्पनिमा चाहार्दा काम मिल्दैन ।

यो दुनियाँमा काम पाउनको लागि मानिसहरु पागल जसरी भौतारिन वाध्य छन् । राम्रो काम पाउन कठिन छ । धेरै कम्पनिमा चाहार्दा काम मिल्दैन । काम मिलेपनि पैसा लिनको लागी महिना भरी पसिना बगाउन पर्छ । यहाँ सुन्दा पनि अचम्म तर सत्य घटना हो, एउटी युवती छिन् जसले एक घण्टामा लाखौ लाख कमाउँछिन ।

अष्ट्रेलियामा बस्ने चेल्सिया नाम गरेकी युवतीले घण्टामा नै लाखौ कमाउन सकिने प्रमाणित गरेकी छिन् । गरे सबैकुरा संभव छ भनेर उनले देखाइदिएकी छन् । उनले गाह्रो कामको साथमा स्मार्ट काम गरेर लाखौ पैसा कमाएकी हुन ।

चेल्सियाले अनलाइन भिडियो गेम खेलेर एक घण्टामा लाख रुपियाँभन्दा बढी कमाउने गरेकी हुन् । उनलाई लामो समय कम्प्युटरमा बसेर काम गर्न मन लाग्दैन त्यसैले अर्को काम खोजिरहेकी थिइन् । अनलाइन भिडियो गेम खेलेर पैसा कमाउने आइडिया पत्ता लगाएपछि भने यो काम शुरु गरिन् । अहिले १ घण्टा भिडियो गेम खेलेर चेल्सियाले १ लाख देखि ८ लाख सम्म कमाउने गरेकी छिन् ।

चेल्सियाले लाइभ गेममा सस्क्राइब, विज्ञापन र स्पोन्सर प्रशस्त पाएकोले १ घण्टामा ८लाख सम्म कमाएकी हुन् ।

(https://www.stocktargetadvisor.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुटवल  उपमहानगरपालिका पछिल्लो मत परिणाम,मेयरमा नेपाली काँग्रेश अगाडि..
बुटवल उपमहानगरपालिका पछिल्लो मत परिणाम,मेयरमा नेपाली काँग्रेश अगाडि..
सरकारभन्दा बिचौलिया बलिया – मन्त्री यादवले भने ‘कालिमाटीका स्टलको सम्झौता खारेज गर्छौं’
सरकारभन्दा बिचौलिया बलिया – मन्त्री यादवले भने ‘कालिमाटीका स्टलको सम्झौता खारेज गर्छौं’
कांग्रेस उम्मेदवारको घर नजिकै शंकास्पद वस्तु भेटियो
कांग्रेस उम्मेदवारको घर नजिकै शंकास्पद वस्तु भेटियो
सिरिन्ज आतंक फैलाउने सन्तोष कार्की छुटे, अभद्र व्यवहार गरेको भन्दै फेरि पक्राउ परे
सिरिन्ज आतंक फैलाउने सन्तोष कार्की छुटे, अभद्र व्यवहार गरेको भन्दै फेरि पक्राउ परे
विद्यालयमा विपत् जोखिम न्यूनीकरणमा सुधार
विद्यालयमा विपत् जोखिम न्यूनीकरणमा सुधार
जबरजस्ती धर्म परिवर्तन स्वीकार्य हुन्न : मन्त्री बाँस्कोटा
जबरजस्ती धर्म परिवर्तन स्वीकार्य हुन्न : मन्त्री बाँस्कोटा
फागुन २३ गते आइतवारको राशिफल यस्तो छ
फागुन २३ गते आइतवारको राशिफल यस्तो छ
ओली-प्रचण्ड भेटवार्ता सुरु : के विषयमा होला छलफल ?
ओली-प्रचण्ड भेटवार्ता सुरु : के विषयमा होला छलफल ?
दर्जनौँ विदेशी कूटनीतिज्ञले उत्तर कोरिया छोडे, धेरै दूतावास बन्द
दर्जनौँ विदेशी कूटनीतिज्ञले उत्तर कोरिया छोडे, धेरै दूतावास बन्द
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सहयोग पुग्छ: राष्ट्रपति
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सहयोग पुग्छ: राष्ट्रपति

तपाईंले छुटाउनुभयो कि?