प्रतिनिधि सभा बैठक आज बस्दै (कार्यसूचीसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १०, २०७९
|
|
२७ पटक हेरिएको
Shares
प्रतिनिधि सभा बैठक आज बस्दै (कार्यसूचीसहित)

सारांश

  • काठमाडाैं ।
  • प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ ।
  • संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठककम लागि २ वटा सम्भावित कार्यसूची तय गरिएकाे छ ।

काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठककम लागि २ वटा सम्भावित कार्यसूची तय गरिएकाे छ । सभामुखकाे अनुपस्थितिमा बैठककाे अध्यक्षता गर्ने सदस्यहरुकाे हेरफेर गर्ने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।

सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?