प्रदर्शनको तयारीमा चलचित्र ‘बिन्दास लाइफ’
सारांश
- काठमाडाै, १ जेठ ।
- राजु गिरी प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘बिन्दास लाइफ’ आउँदो बर्ष भाद्र महिना बाट प्रर्दशनमा आउने पक्का भएको छ ।
- बिन्दासको सिक्वल फिल्म बनाउदै आएका निर्देशक राजु गिरीको यो चलचित्र निकै आकर्षकका रुपमा हेरिएको छ ।
काठमाडाै, १ जेठ । राजु गिरी प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘बिन्दास लाइफ’ आउँदो बर्ष भाद्र महिना बाट प्रर्दशनमा आउने पक्का भएको छ ।
बिन्दासको सिक्वल फिल्म बनाउदै आएका निर्देशक राजु गिरीको यो चलचित्र निकै आकर्षकका रुपमा हेरिएको छ । यस चलचित्रमा समाबेश लोक दोहोरि गीत ‘ बिन्दास लाईफ छैन व्हवाफ ‘पहिलो हिट लोक दोहोरी गीत हो ।
यस गीतमा लक्ष्मण पाैडेल र कल्पना देवकोटाको स्वर रहेको छ भने शब्द र संगीत लक्ष्मण पाैडेलकाे रहेक छ । यस चलचित्र लाई राजु गिरीले निर्देशन गरेका हुन ।
चलचित्रमा प्रथम खड्का, सपना लामिछाने, चिरण अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया