प्रधानमन्त्री ओली आज स्वदेश फर्कदैं

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १, २०७६
|
|
१८ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली आज स्वदेश फर्कदैं

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कंदैछन्।
  • समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा गत वैशाख २६ गते प्रधानमन्त्री ओलीसहितको टोली भ्रमणका गएको हो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कंदैछन्।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा गत वैशाख २६ गते प्रधानमन्त्री ओलीसहितको टोली भ्रमणका गएको हो । 

प्रधानमन्त्री ओली अपराह्न कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?