६ महिनाको भाडा कसले तिर्ने ? भन्दै व्यवसायीहरु प्रर्दशनमा
सारांश
- कोटेश्वर व्यवसाय संघले विभिन्न माग राखेर आज प्रदर्शन गरेको छ ।
- उनीहरुले निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्ने अधिकारको सुनिश्चितता गर्नुपर्ने, बन्द अवधिको राजश्व कर मिनाहा गर्नुपर्ने, कर जरिवाना मिनाह गर्नुपर्नेलगायतका माग राखेर प्रदर्शन गरेका हुन् ।
- (rentalsfloridakeys.
कोटेश्वर व्यवसाय संघले विभिन्न माग राखेर आज प्रदर्शन गरेको छ । उनीहरुले निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्ने अधिकारको सुनिश्चितता गर्नुपर्ने, बन्द अवधिको राजश्व कर मिनाहा गर्नुपर्ने, कर जरिवाना मिनाह गर्नुपर्नेलगायतका माग राखेर प्रदर्शन गरेका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया