प्रदेश नं ३: मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाईडको सुभारम्भ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १, २०७५
|
|
२८ पटक हेरिएको
Shares
प्रदेश नं ३: मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाईडको सुभारम्भ

सारांश

  • हेटौडा, १ असार ।
  • प्रदेश न ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश न ३ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेभसाइडको सुभारम्भ गरेका छन।
  • बिहिबार भएको एक कार्यक्रमका बीच मुख्यमन्त्री पौडेलले वेबसाईडको सुभारम्भ गरेका हुन ।

हेटौडा, १ असार । प्रदेश न ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश न ३ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेभसाइडको सुभारम्भ गरेका छन।

बिहिबार भएको एक कार्यक्रमका बीच मुख्यमन्त्री पौडेलले वेबसाईडको सुभारम्भ गरेका हुन ।  प्रदेश सरकारको गतिबिधिहरु जनताको माझ डिजिटल माध्यमबाट सहजै पुर्याउनुका साथै जनताका गुनासो समेत संकलन गर्न वेभसाईड सुरु गरिएको बताइएको छ।

यसले प्रदेश सरकारका गतिबिधिमा पारदर्शिता हुनुका साथै जनतालाई सुशासन दिन पनि महत्वपूर्ण भूमिका खेल्ने पाैडेलकाे ठम्याइ छ। कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले वेभसाइड संचालानमा ल्याउने तर अपडेट नहुने तर्फ पनि सधै सतर्क रहनु पर्ने बताए।

वेभसाइडमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको बैठकका निर्णयहरु ,सचिब बैठकका निर्णयहरु ,खरिद सूचना ,प्रेस बिज्ञप्ती ,प्रदेश मन्त्रालयका वेभसाइड र अन्य लिंकहरु रहने छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदका गतिबिधिसंग वेभसाइड मार्फत सबैको पहुँच पुग्ने प्रदेश ३ का प्रमुख सचिब रेश्मिराज पाण्डेले बताए।

(Belsomra)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेडक्वार्टरमा माओवादी नेताको रिपोर्टिङ, अनुभवको कमीले पराजय
हेडक्वार्टरमा माओवादी नेताको रिपोर्टिङ, अनुभवको कमीले पराजय
रुसमाथि प्रतिबन्ध लगाउने प्रस्ताव अमेरिकी संसदमा भारी मतले पारित
रुसमाथि प्रतिबन्ध लगाउने प्रस्ताव अमेरिकी संसदमा भारी मतले पारित
अस्पताल हिडेका आमाछोरा मृत, २० महिने बालक कसरी झुण्डिए
अस्पताल हिडेका आमाछोरा मृत, २० महिने बालक कसरी झुण्डिए
बालुवाको तस्करी रोक्न वडाको निगरानी
बालुवाको तस्करी रोक्न वडाको निगरानी
मनाेरञ्जन समाचार : बिक्रान्तसँग छतमा चुम्बन गरिरहेकी भेटिइन् दीपिका
मनाेरञ्जन समाचार : बिक्रान्तसँग छतमा चुम्बन गरिरहेकी भेटिइन् दीपिका
मुस्लिम समुदायलाई झस्काउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तीन काम
मुस्लिम समुदायलाई झस्काउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तीन काम
तिब्बतको तिव्र इच्छा, नेपालमा चाँडै रेल गुडोस्
तिब्बतको तिव्र इच्छा, नेपालमा चाँडै रेल गुडोस्
स्वास्थ्य सामाग्री खरिद सेनाले गर्दा छानविन हुँदैन भन्ने मानसिकता सरकार संचालकमा देखियो : वरिष्ठ नेता पौडेल
स्वास्थ्य सामाग्री खरिद सेनाले गर्दा छानविन हुँदैन भन्ने मानसिकता सरकार संचालकमा देखियो : वरिष्ठ नेता पौडेल
रुसी राष्ट्रपति पुटिनका आलोचक पत्रकारको हत्या
रुसी राष्ट्रपति पुटिनका आलोचक पत्रकारको हत्या
दश महिना मै ९१ करोड आम्दानी
दश महिना मै ९१ करोड आम्दानी

तपाईंले छुटाउनुभयो कि?